महिला विश्वकप विजेता खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्सलाई फिफाले शनिबार निलम्बन गरेको छ। ‘रुबियल्सलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेका छौं,’ फिफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ४६ वर्षे रुबियल्समाथि लागेको अनुशासनहीनको कारबाहीविरुद्ध छानबिन…
मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले कुवेतमाथी ३४ रनको जित हासिल गरेको छ । आज भएको सिरिजको आफ्नो दोस्रो खेलमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । कुवेतमाथीको जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २०…
भारतका रोहित शर्मालाई एसिया कपको लागि कप्तान नियुक्त गरिएको छ, र अलराउन्डर हार्दिक पाण्ड्यालाई क्रिकेट विश्वकप अघिको अन्तिम प्रमुख प्रतियोगिताको लागि उपकप्तान नियुक्त गरिएको छ श्रीलंका र पाकिस्तानमा अगस्ट ३० बाट सुरु हुने ६ राष्ट्रको एसिया कपका लागि १७ सदस्यीय टोलीमा छन्। भारतीय गतिका बलर जसप्रित बुमराह र धोखेबाज प्रसिद्ध…
सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको फाइनल खेलमा कप्तान ओल्गा कारमोनाले २९औँ मिनेटमा गरेको स्तरीय गोलले नै स्पेनलाई नयाँ च्याम्पियन बनाएको हो। महिला विश्वकपमा स्पेन पाँचौँ च्याम्पियन राष्ट्र बनेको हो। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक–एकपटक उपाधि जितेका छन्। स्पेनको मिडफिल्ड र रक्षापंक्ति तोड्न नसक्दा आकर्षक…
नेपाल एसिसी यू १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ। मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन बनेको हो। यो जितसगै नेपालले एसिसी यू १६ इस्ट जोन कपमा ह्याट्रिक समेत गरेको छ। नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो। जितको लागि २ सय ५३ रनको विशाल विजयी…
विश्व कप छनौटका लागि जिम्बाबे मा भईरहेको क्रिकेटको पहिलो दिन आयोजक राष्ट्र जिम्बाबे र नेपाल विच खेल भईरहेको छ । खेलको पहिलो पारी सकिदा नेपाल ले जिम्बाबे लाई २९१रनको लक्ष्य दिएको छ । नेपालका ओपनिंग व्याटसमेन ले राम्रो साझेदारी निभाए पछि नेपालले उक्त लक्ष्य दिन सफल भएको हो । नेपालका…
भारतलाई हराउँदै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि जितेको छ। द ओभलमा भएको विश्व टेस्ट च्याम्पियनसिप (WTC) फाइनलमा २०९ रनले विजयी भएपछि अन्तिम दिन चमत्कार गर्ने भारतीय आशालाई चुचुराउन अष्ट्रेलियाले थोरै समय खेर फालेको छ। अष्ट्रेलियाले दिएको ४४४ रनको विशाल लक्ष्यलाई पूरा गर्न आइतबारको अन्तिम दिन २८० रनको आवश्यकता रहेकोमा…
काठमाडौं । एसीसी प्रिमियर कपमा युएईविरुद्धको फाइनल खेल नेपाल ले जितेको छ । गुलसनले ८४ खेलेर ६७ रन जोडेका थिए । उनी नट आउट रहे यसरी नै भीम सार्कीले गुलसन लाई साथ दिदै ७२ बलमा ३६ रनमा नटआउट रहे । गुलसनको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनी तेस्रो…
तीतोपाटी- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ। समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ। यो उपाधि जितेमा नेपालले…
एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेशिया विरुद्ध सहज जित निकालेको हो। मलेशियाले दिएको २३६ रनको विजय लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि भीम सार्कीले ७१ र कुशल मल्लले अविजित ७० रन जोडे। कप्तान…