तितोपाटी-डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ ।…
तितोपाटी- नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा…
तितोपाटी- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा। बाबुराम भट्टराई शनिबार बिहान 'लेक्चर' भूमिकामा थिए। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई 'छलफल' भनेर बताएका छन। त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई 'नेपालको अर्थ राजनीतिको दिशा' शीर्षकमा बाबुरामले छलफल…
तितोपाटी -सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारी खेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक…
तितोपाटी - मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग…
तितोपाटी-सदरमुकाम तौलिहवामा निर्माण गर्न सुरु गरिएको रंगशालाको निर्माण कार्य रोकिएको छ। कपिलवस्तु नगरपालिका र रंगशाला निर्माण हुने जग्गा धनी बुद्ध पद्म माध्यमिक विद्यालयबीच आपसी सहमति हुन नसक्दा रंगशाला निर्माण कार्य रोकिएको हो। ४८ करोडको लागतमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्न डीपीआर तयार गरी वहुवर्षे योजनाअन्र्तगत रंगशाला निर्माण कार्य सुरु भएको…
तितोपाटी- पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न…
तितोपाटी- बिहान ११ बजे विद्यालय खुल्छ। सानो कोठाबीच खचाखच विद्यार्थीको हुल बाँधिन थाल्छ। साउनको हरियो चुरा र मेहेन्दीमा सजिएका विद्यार्थी। तर प्रायः गृहिणी हुन्। कुर्ता–सुरुवाल लगाएका, रंगीचंगी खास्टो ओढेका केही हँसिला अनुहार ‘मिस, मे आई कम इन् त भन्ने होला नि होइन भन्दै कक्षा कोठा प्रवेश गर्न थाल्छन्। गोकर्णेश्वर नगरपालिका–…
तितोपाटी- कतारमा १२ बर्ष रोजगार गरी फर्केका चितवनका दिपक भेटवालले ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना गरेका छन् । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो । योगा प्रशिक्षकको उत्पादन र दैनिक योगा तालिम दिनको लागि स्कुल स्थँपना गरिएको भेटवालले वताए । ‘नेपालमा बजारको माग अनुसार दक्ष प्रशिक्षकको…
तितोपाटी- इजरायलबाट फर्किएका यहाँका एक युवा गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, तिलपुरका दिपेन्द्र कार्की गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । दिपेन्द्रको समय विहान झिसमिसमै उठेदेखि राति अबेरसम्म गाई गोठमै बित्छ । भकारो सोहोर्नु, गाईलाई दानापानी खुवाउनु, दूध दुहूनु, गाईका लागि घाँस र पराल…