Thursday 28th August 2025
राम्रो नेपाल
Image

रेश्मा तामाङ - यदि संसारमा कुनै पुरुषले सबैभन्दा ठुलो शक्ति,शास्त्र,शस्त्र,बल र बुद्धिलाई ठान्छ भने त्यो पुरूष अधुरो हुन्छ । एउटा पुरुष मानिसको सबै भन्दा ठुलो शक्ति उसकोश्रीमती नारी हुन।जब एउटा पुरुषले आफ्नो बाटो बिराउछ, उसकी श्रीमती शास्त्र बनेर बाटो देखाउछे । जब एउटा पुरुष जिवनबाट हार खान्छ्न तब श्रीमती शस्त्र…

Image

तितोपाटी- राम लिम्बुले भ्वाइस अफ नेपालको टाइटल जितेका छन् । गायन क्षेत्रको चर्चित रियालिटी शो भ्वाइसको दोश्रो सिजनको बिजेता बनेका हुन् ।काठमाण्डौस्थित हायातको ग्राउण्डबाट एक कार्यक्रमका बीच उनलाई विजेता घोषणा गरिएको हो ।कोच प्रमोद खरेलको टिमका राम लिम्बुले टाइटल जितेसंगै गाडी र नगद उपहार पनि पाएका छन् । साउन ३१…

Image

तोयानाथ उपेक्षित - धेरै भन्दा धेरै कुवेती नागरिकलाई भिजिट नेपाल २०२० मा पठाउन के गर्न पर्ला भनेर नेपाली राजदूतावास कुवेतमा हिजो बृहत छलफल भयो । एनआरएन कुवेत सहित सामाजिक अगुवा र संघसँस्थाको प्रतिनिधित्व रहेको छलफलमा राजदुत दुर्गा प्रसाद भण्डारी स्वयमले आफ्नो तयारीका बारेमा बताउनु भएको थियो । प्रचार समाग्रीहरु ठुला…

Image

तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो । नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक…

Image

तितोपाटी – बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री,…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल अहिले सम्म पहिलो स्थानमा रहेको छ । अहिले सम्म निर्णय भएका २१२ पदक मध्ये सबै भन्दा धेरै ५५ पदकको साथ नेपाल पहिलो स्थानमा छ । जस अनुसार नेपालले २७ स्वर्ण १२ रजत र १६ कास्य पदक जितेको छ । त्यसै गरि…

Image

तितोपाटी- विहान ७ बजेदेखि शुरु भएको भक्तपुरमा हालसम्म ३० प्रतिशत मतदान भएको छ । भक्तपुर क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । मतदान स्थलमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नै पुगेका थिए । आकष्मिक रुपमा छड्के जाँचमा निष्किएका उनले सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए । खनालले भक्तपुरको कार्याविनायक मतदान केन्द्रमा छड्के…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।

Image

तितोपाटी -सप्तरीमा केटापक्षले दाइजो नमागेपछि बेहुलीले गाउँका गरिब, दलितलाई साडी, धोतीलगायत कपडा बाँडेकी छिन्। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका ४ मधवापुरकी अभिलाषा झा र सप्तरीकै बलान बिहुल गाउँपालिका ४ का अमितकुमार झाको बिहीबार सम्पन्न विवाहमा केटीपक्षले मुस्लिम टोल, मुसहर टोलका ४२५ जनालाई साडी, धोती र भेस्ट वितरण गरेका हुन् ।नम्बरी…

Image

रविन्द्र शाही -धेरै लागत भएका ठूला विमानस्थलका आयोजना पूरा नसकेर हैरान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै लागत र स्वदेशी निर्माण व्यवसायीमार्फत् साना विमानस्थलमा गरेको काममा भने फटाफट प्रगति भएको छ।विमानस्थल निर्माण तथा सञ्चालनसमेत गर्दै आएको प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलको क्षमता विस्तार, मर्मत सम्भारजस्ता कामलाई धेरै तीव्रता दिएको छ।जबकी भैरहवा…