Saturday 15th November 2025
राम्रो नेपाल
Image

शर्मिला श्रेष्ठ, अमेरिका - टुक्का साहित्य समाजले श्रीकृष्ण जन्माष्टमीको विषयबस्तुमा आधारित पारेर यहि भाद्र १३ गते “वृहत टुक्का लेखन अभ्यास श्रृङ्खला-१८” सम्पन्न गरेकाे छ। टुक्का साहित्य समाजकी सल्लाहकार श्री शर्मिला श्रेष्ठज्यूको संयाेजकत्वमा संचालन भएकाे उक्त कार्यक्रममा नेपाल तथा विश्वभरका विभिन्न देशहरूबाट ८० जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । उक्त…

Image

१. अहिलेको तिज माइतीकै आसपास मनाउने चाहना । साथीसंगीहरुसँग भई बिन्दास मनाउने चाहना । बाढी पहिरो कोरोनाले छेक्न सक्दैन हामीलाई आमा भाउजुको साथमै बसि खास मनाउने चाहना। २. फक्रिएको सुगन्धित फूल थिएँ मात देखायौ । चुस्यौं भमराले झैं टन्न अनि लात देखायौ । कमि महशुस त केही थिएन हाम्रो मायामा…

Image

गजल ### जोगी उही पुरानै छन् झोलीहरु नयाँ नयाँ । नेता उही पुरानै छन् बोलीहरु नयाँ नयाँ । भत्किएको छानो पाली घरभित्र रुवाबासी रोटी उही बासीनै छन् सोलीहरु नयाँ नयाँ । कसैको त्यो नाङ्गो आङ कतै तास खापै खाप फरिया ती फाटे पनि चोलीहरु नयाँ नयाँ । आन्दोलनको नाम दिई…

Image

पञाङ्ग १ वर्षे झरीको खहरे सुकेर जान्छन् दुखारीको दु:ख त्यसै लुकेर जान्छन् कहिले काहिँ थाक्नेछन भन्नेहरु पर्खी पर्खी धेरै बेर ढुकेर जान्छन् आफै बलियो भएसी झुकेर जान्छन् । पञ्चाङ्ग २ आँखाबाट आँसु त नझार्नु कहिले । मनको इच्छाहरु नमार्नु कहिले । समय एक चक्र हो फेरिन्छ सधैं , आफुलाई दु:खमा…

Image

कति धेरै पर्न सक्या, यो भदौरे झरी पनि । निथ्रुक्क भै भिज्यो बरै,विचरा त्यो चरी पनि। बगाइ सक्यो गाउँ बस्ती,भेल बाढी पहिरोले , त्यो मनमा छैन रैछ ,कहिँ कतै हरि पनि । गाँस बास, कपास र धनजनको क्षति गरि, न त झुक्छ एकरती, भन्दैन उ सरि पनि । सुन्दर दृश्य…

Image

✍️ पर्दो छ यो पानी साँझ होस् बिहानी । डुबे सारा बस्ती कस्ले गर्छ गस्ती । आकाश भो धुम्म अझै कैले सम्म ?? ✍️ डरेको छ मन गलेको छ तन । एकमुठ्ठी सास कोभिडको त्रास । छिट्टै हटी जाओस् दिगो शान्ति छाओस् ।। - उत्तम विचार काठमाण्डौ षड्ऋतु:- तितो हुन्छ…

Image

४ षडऋतु काव्य ( राम्राे देश ) ---------------------- छ देश याे राम्राे मातृभूमि हाम्राे यही जन्मेका हाैं गराै काम यहीं जुटे सबै हात बन्छ स्वर्ग यही । नेपाली हाैं हामी शान मान ठूलाे बसी सबै यहीं गराैं काम ठूलाे बनेमा याे देश सुख शान्ति यहीं। पढी लेखी मान्छे ज्ञानी गुणी…

Image

आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’ निकै स्वादिष्ट, स्वस्थवद्र्धक र लोकप्रिय परिकार हो । मासको दालको पेस्टबाट बनाइने ‘डुप्क्या फाणो’ परिकार पछिल्लो समय धेरैले मन पराउन थालेका छन् ।‘डुप्क्या फाणो’ अन्य दालको पनि बनाउन सकिन्छ तर मासको ‘डुप्क्या फाणो’ खानुको मजा नै बेग्लै हुन्छ । ‘डुप्क्या…

Image

आधा दर्जन शितहरु १) आँखा भाका रम्दै गाका २)जल्यो बल्यो हेर्दै ढल्यो ३)पर्यो चोट लायो खोट । ४)कस्तो राम्रो भयो आज ५)लाली छर्दै भर्दै शीत ६)लायो प्रीत धेरै सित । सीता बिष्ट कार्की( सीबिका) काठमाण्डौ १ राम्रो भाषा भेष थियो २ त्यहाँ राम्रो नेता थिए ३ उनी नेता प्रिय थिए…

Image

🌹शीत🌹 🌸शिर्षक : माैसम🌸 वर्षा बाढी जन क्षति १ हिलो चिप्लो बाटो उँधाे २ घाम छैन झरी धेरै ३ जल चर थल पल ४ मूल फुट्याे बाढी बढ्यो ५ बग्याे श्रम बन्यो भ्रम ६ शिव कुमार ढकाल , ऋजु मकवानपुर ।