अम्बरीश पोख्रेल तीतोपाटी- कति लुब्धो रहेछ, पद र पैशाको निम्ति छिन् छिनमा इमान जमान विचार समेत बेचेको, छोडेको वा अर्को समुहमा प्रवेश गरेको समेत औपचारिक घोषणा गर्न सक्ने ? २. यस्ता मानिसहरू अझ जसले युवा बताउने गर्छ आफूले आफैलाई ।खासमा तिनीहरू कम उमेरका मात्र हुन ! काम गराईमा उही घिसेपिटे…
तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ। यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो…
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु…
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो। नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेता पाैडेलले कार्यकाल शुरू गरेका हुन् भने नेपालका लागि यो चौथो राष्ट्रपतीय कार्यकाल हो। पौडेल…
नेपाली राजदूतावास कुवेतको आयोजनामा कुवेतमा रहेका नेपालीहरूका लागि हिँजो मिति १० मार्च २०२३ मा राजदूतावास परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा कुवेतमा कार्यरत चिकित्सकहरूले उपस्थित नेपालीहरूको प्रारंभिक स्वास्थ्य परिक्षण जस्तैः रक्तचाप, ब्लड सुगर (मधुमेह), हड्डी, दाँत, गिजा, मुख आदिको परिक्षण गर्नुका साथै Paediatric Dentist Dr. Sumant…
काठमाडौं - नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन्। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल भारी मतान्तरले विजयी भएका हुन्। पौडेलले एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका छन्। पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् भने नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन्। यद्यपी निर्वाचनको मत…
नारायण कोइराला - अक्षरमार्ग साहित्यिक संस्थाले पाँच जना साहित्यकारलाई सम्मान गरेको छ। अक्षरमार्ग साहित्यिक संस्थाले वसन्त काव्यगोष्ठी,पुस्तक विमोचन तथा पाँच साहित्यकारलाई २०७९ सालको अक्षरमार्ग सम्मान तथा पुरस्कार प्रदान गरेको हो। कार्यक्रममा अक्षरमार्गले प्रा.डा. विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग वसन्त काव्य सम्मान, श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान, ध्रुवनारायण जोन्छेंलाई कमानसिंह…
४ फेब्रुअरी,कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो मिती ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिव्स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ । ॐ…
म तिम्रै कारण धेरै पछि पर्दै गएको छु जितेका दिन पनि सधै हारेको छु फेसबुक टिकटकले गर्दा संकटमा परेको छु त्यसैले त आज सामाजिक सञ्जाल हटाएको छु । कैले जापनिज वाली त कैले युरोपेली बस्न सकिन म आफ्नो मन सम्हाली तिम्ले छोडेपनि पिडा त खटाएको छु तिम्रै कारण सामाजिक सञ्जाल…
नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ । लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आयोजित साहित्यिक कार्यक्रममा जोशीज्यूले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापकिकरणका लागि कलम…
![]()