नेपालको राष्ट्रिय क्रिकेट टोलि आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न आगामी मङ्गलबार ओमान प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले ब्यवस्थापकसहितको २२ सदस्यीय टोलि मङ्गलबार प्रस्थान गर्ने बताउनुभएको छ । संघका सचिब प्याकुरेलका अनुसार टोलिमा १७ जना खेलाडी र पाँच जना ब्यवस्थापक रहनेछन् । प्रमुख प्रशिक्षक डेभ…
तीतोपाटी - नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन यहि २७ अगष्ट २०२१ शुक्रबार हुने भएको छ । राहत उद्दार र मानविय सेवाका कार्यहरू गर्दै आएको सरोकार समाज कुवेतको तेश्रो अधिवेशन कुवेतको कवद यरियामा गर्न लागिएको कुरा समाजका महासचिव दामोदर बटालाले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् । कोभिड-१९ को…
बेलायत सरकार भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्ने विषयमा लचिलो भएपछि लन्डनस्थित ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै समान अधिकारको माग गर्दै विगत १३ दिनदेखि आमरण अनशनमा बसेका भूतपूर्व गोर्खा सैनिकहरूले अनशन तोडेका छन् । भूतपूर्व सैनिक मामिला हेर्ने बेलायती मन्त्रीद्वारा उनीहरूका माग बारे नेपाल सरकारसँग वार्ता गर्ने सहमति भएपछि उनीहरूले अनशन तोडेका…
तितोपाटी- धनकुटाका विकासचन्द्र थापाले अफगानिस्तानस्थित अमेरिकी दूतावासमा ११ वर्ष काम गरे । एक महिनाअघिसम्म सबै ठीकठाक नै चलिरहेकाे छ । तर, एकाएक अफगानिस्तानमा तालिबान हाबी भयाे । नभन्दै राजधानी काबुल कब्जा गरिछाड्याे । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा थापा बेलायत हुँदै काठमाडाैं ओर्लिएका छन् ।त्रिभुवन विमानस्थलमा थापासँग हामीले केही बातचित गर्याैँ…
तितोपाटी- रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको…
तीतोपाटी - कुवेत सरकारले इजिप्ट तथा नेपाल लगायत दक्षिण एसियाका मुलुकबाट सिधा उडान संचालन गर्ने निर्णय गरेको छ । कुवेत सरकारको मन्त्रिपरिषदले सो निर्णय गरे पनि सिधा उडान कहिले देखि शुरू गर्ने भनेर खुलाइएको छैन । कुवेतबाट प्रकाशित हुने अनलाइनहरू कुवेत टाइम्स, अरब टाइम्स तथा अलकवास दैनिका यस सम्बन्धि समाचार…
तीतोपाटी - नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाइ कुवेत आउनको लागि कुवेतको स्वास्थ्य मन्त्रालय मातहतको अनलाइनमा रजिष्टर्ड गराएका कुवेत आउनु पर्ने नेपालीहरूलाइ कुवेतको स्वास्थ्य मन्त्रालयले एप्रुभल दिन शुरू गरेको छ । कुवेतको वैधानिक भिसा भइ कुवेतमा आउन चाहने नेपालीहरूले जोन्सन एण्ड जोन्सन खोप जुलाइ महिनामै लगाए पनि कुवेतको स्वास्थ्य मन्त्रालयले…
तीतोपाटी - भारतको ७५ अाैं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मध्यपूर्वको नं. १ हाइपर मार्केट लुलु हाइपर मार्केटले कुवेतमा आफ्ना सबै आउटलेटमा एक हप्ता लामो 'भारत उत्सव' आयोजना गरेको छ । अगष्ट ११ देखि एक हप्तासम्म सम्म आयोजना गरिएको 'भारत उत्सव' (भारत महोत्सव) को कुवेतका लागि भारतीय राजदूत एच. सीवी जर्ज ले…
तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयद्वारा कुवेत भन्दा बाहिरका विभिन्न देशहरुमा जारी टीकाकरण प्रमाणपत्रको लागी हाल सम्म ९१ हजार ८०५ जनाको खोप प्रमाण पत्रलाई स्वीकृत दिएको छ। अनुमति संगै ९१ हजार कुवेत बाहिर रहेका आप्रवासी अब कुवेत आउन पाउने भएका छन। हाल सम्म कुवेत स्वास्थ्यमन्त्रालयको प्लेटफर्ममा एक लाख ६५ हजार १४५ जनाले…
तितोपाटी- विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल…
![]()