Sunday 29th March 2026
प्रवास
Image

कुवेतमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति गठन भएकाे छ। वर्षाैंसम्म विभिन्न दलका नेताहरुलाई जितायौ तर पनि कहिल्यै जनताले खोजेको जस्तो देशले न निकास न बिकास पायो जहिल्यै कुर्सि र सत्ताको लडाईमा मात्रै सिमित राजनीतिक दलको दलदलका कारण बिकासका योजनामा चरम भ्रष्टाचार,दलिय स्वार्थमा एकआपसमा झैझगडा र जुवारी…

Image

कुबेत -“रगतदान जीवनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो २८अप्रिल २०२३ मा आयोजना गरेको सातौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने १०३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए। तमू…

Image

कुवेत सिटी, अप्रिल २८: गृह मन्त्रालयले जनवरी १, २०२३ देखि अप्रिल २८, २०२३ सम्म निवासी कानून उल्लंघन गर्ने विभिन्न राष्ट्रियताका कुल ११,००० विदेशीहरूलाई देश निकाला गरेको छ। यो निर्वासन प्रयास जनसांख्यिकी समायोजन र निवास र रोजगार कानूनको उल्लङ्घन गर्नेहरूमाथि क्र्याक डाउन गर्ने उद्देश्यले ठूलो पहलको अंश हो। पहिलो उपप्रधानमन्त्री, गृहमन्त्री…

Image

तीतोपाटी- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ। समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ। यो उपाधि जितेमा नेपालले…

Image

कुवेत सिटी, वैशाख 15 : अपेक्षा गरेभन्दा विपरित र चार वर्षको अन्योल, चर्को भाषणबाजी र घरेलु कामदारले भोग्नुपरेका चुनौतिहरू हटाउन, उनीहरूका गुनासोका कारणहरू हटाउने र उनीहरूका विवादलाई छिट्टै समाधान गर्ने प्रतिबद्धतापछि पनि अपेक्षित सफलता पाउन नसकेको घरेलु कामदारसँग सम्बन्धित मुद्धा सरकारको टाउको दुःखाईको विषय बनि नै रहेको छ । घरेलु…

Image

डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…

Image

'रक्तदान जीवन दान' भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ बृहत रक्तदान कार्यक्रम यही आउँदो २८ अप्रिल २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको समाजका अध्यक्ष राजु गुरुङले जानकारी दिएका छन् । सदाको झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल…

Image

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो…

Image

दुबईको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार भारतीयसमेत रहेको बीबीसीले बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । भवनको चौथो तलाबाट सुरु भएको आगो अन्य भागमा पनि फैलिएको थियो । खलिज टाइम्सले भारतीय सामाजिक…

Image

तितोपाटी- सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन भएको छ। समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्वदेश  फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिएका छ्न। बैदेशिक रोजगारीमा आएर कुवेतमा कार्यरत सिन्धुपाल्चोक जिल्लाका दाजु भाइ दिदीबहिनीहरुलाई समेटेर २०१७ मा सस्था गठन गरिएको थियो। जिल्लाबासीको…