Saturday 20th September 2025
प्रवास
Image

बसन्त थापा- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलजज भ्रमणका लागी स्थानीय समय अनुसार बेलुका ५:३० मा कुवेत आउदै। कुवेत स्थित मन्त्रालयका अनुसार राजकुमारको भ्रमणका क्रममा आज बेलुकाको समयमा केही सडक यातायात परिवर्तन गरिने भएको छ। कुवेत टाईम्सका अनुसार बेलुका ५ बजे देखि विमानस्थलमा यात्रा गर्दा अल- रायाद रोडको…

Image

होम कार्की - साँझ ६ बज्दै छ । कामदारहरू बासस्थान आउने क्रम बाक्लिँदै छ । गेटबाहिर कामदारलाई बोकेर ल्याएको बसको ताँती लागेको छ । क्याम्पभित्र जोसुकै छिर्न मनाही छ । गेटमा नेपाली सुरक्षागार्ड तैनाथ छन् । उनीहरूले अनुमति पाएका सवारी साधनको प्रवेश पास हेर्दै भित्र छिर्न अनुमति दिइरहेका छन् । उनीहरू कतारमा सन् २०२२ मा हुन…

Image

तितोपाटी - दोहा सम्मेलनको ५० करोडको उत्पादनशिल क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्व पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’को दास्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ । यहिँ सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारीक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहरुको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानि गर्ने लक्ष्य…

Image

मध्यपुर्व मै पहिलो पटक नेप्लिज वेलफेयर सोसाइटी बहराइनको पहलमा श्रष्टालार्इ सम्मान गरिदै तितोपाटी - नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अगुवाइमा नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई अागामी ५ अक्टोबर २०१८ शुक्रबारका दिन सम्मान गर्ने भएको छ । उक्त …

Image

बसन्त थापा- निरेम प्रोडक्सन कुवेत द्वारा पीडित चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग संकलन अभियान चलाउने भएको छ । कुवेतको नगरीमा बिगत एक वर्ष देखी संचालनमा रहेको सोही निरेम प्रोडक्सन बिगतका दिन हरुमा पनि विभिन्न तह बाट सहयोग गर्दै आएको छ। कुवेत बाट संचालित उक्त युट्युब चायनल निरेम प्रोडक्सन सञ्चार माध्यममा…

Image

तितोपाटी - नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो…

Image

राज मल्ल - कुवेतमा एक जना नेपाली घरेलु कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।  मोरंङ्गकी फुलमाया बि .क. को कुवेतको जिलिबमा निधन  भएको हो । बेलवारी -५ मोरंङ्गकी अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलु कामदारको रुपमा करिव ७ महिना…

Image

तितोपाटी - नेपाली दुताबास अबुधाबीले आफुले नियतबस कुनै गलत कार्य नगरेको दाबी गरेको छ । केही मिडियामा दुताबासको मिलेमतोमा मानब तस्करी हुने गरेको भन्ने समाचारको नेपाली दूतावास युएईले बुधबार एक बिज्ञप्ति जारी गर्दै खण्डन गरेको छ। ‘नियमित कार्य सम्पादन गर्ने शिलशिलामा केही त्रुटि हुनसक्छ तर नियतबस कुनै गल्ति गरेको छैन’ ‘कसैले…

Image

तितोपाटी - नेपाल पत्रकार महासंघ, दक्षिण कोरियाको अध्यक्षमा रंजनराज कुवँर निर्वाचित भएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा मंगलबार राजधानी साैलमा सम्पन्न छैठौँ अधिवेशनबाट कुवँर अध्यक्षतामा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा एकदेव (सन्दीप) पाण्डे र कुवँर बीच प्रतिस्पपर्धा भएको थियो । अध्यक्ष मतदानमार्फत चयन भएपनि अन्य पदहरू…

Image

तितोपाटी - वैदेशिक रोजगारीका क्रममा युएई पुगेका पर्वतका एक युवाको सवारी दुर्घटनामा ज्यान गएको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी खलडाँडाका २८ वर्षीय युवा यामप्रसाद रिजालको मृत्यु भएको हो । आफैले चलाएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको परिवारले जनाएको छ । भदौ २७ मा मोबाइलबाट नेपालमा रहेकी अाफ्नी अामासँग कुरा गर्दैगर्दा…