तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार(आरके)शर्मा रिहा भएका छन्।करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको पत्रकार रवि रोशीले जनाए। रोशीले भने"आरके शर्मालाई आज कतार प्रहरीले थुना मुक्त गरेको छ,लामो अनुसन्धान पछि उहाँलाई यहाँको अनुसन्धान विभागले निर्दोष ठहर गरेको छ।" गैरआवासीय नेपाली संघका अनुसार…
बसन्त थापा, कुवेत - भारी वर्षाका कारण कुवेत अन्तराष्ट्रिय बिमानस्थलबाट अनिश्चित कालको लागि उडान र अवतरण बन्द गरिएको छ । लगातार दुई दिन देखि परेको अबिरल वर्षाका कारण कुवेत अन्तराष्ट्रवय बिमानस्थल तथा कुवेतको जनजिवन प्रभावित भएको हो। बुधवार देखि लगातार पेरेको वर्षाका कारण कुवेतका अधिकांश क्षेत्र डुवानमा परेको हो । कुवेतको…
तीतोपाटी- नेपाल भलिवल क्लब कुवेतले भोलि १६ नोभेम्बर शुक्रवार आयोजना गर्ने गरि तयारी गरिएको खुल्ला भलिवल प्रतियोगिता कुवेतको प्रतिकूल मौसम तथा भारी बर्षाका कारण स्थगित गर्दै अर्को शुक्रवार नोभेम्बर २३ मा आयोजना गर्ने जनाएको छ । साथै यसबाट पर्न गएको असुबीधा प्रति क्षेमा याचना गर्दै आयोजकले २३ नोभेम्बरमा सबैलाइ समयमै…
तीतोपाटी-बैदेशिक रोजगारीका लागि कामदार पठाउने १२ देशका उच्च अधिकारीको बैठक काठमाडौंमा बिहीबारबाट शुरू भएको छ । शुक्रबार मन्त्रिस्तरीय बैठक हुने वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो। अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रिय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ। यसको…
तीतोपाटी- काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको कलेज र गरेको कामको बेलिविस्तार लामो हुन्छ । राम्रो बोर्डिङ् पढेको उसको अग्रेजी अब्बल छ । ऊसँगै अष्ट्रेलिया आएका अधिकांसले पीआर, नागरिकता पाइसके । घर व्यापार, गतिलो जागिर, स्कूल जाने…
तितोपाटी - नेपाली राजदुतावास कुवेत र मेट्रो मेडिकल ग्रुपसंगको सहकार्यमा कुवेतमा रोजगारीको सिलसिलामा कार्यरत नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर अर्को सुचना जारी नभए सम्मको लागि स्थगित भएको छ । कुवेतको फर्वानिया स्थित मेट्रो मेडिकल केयर अस्पतालमा २०७५ कात्तिक ३० गते ( तदनुसार शुक्रवार १६ नोभेम्बर २०१८) मा नि: शुल्क स्वास्थ्य…
तितोपाटी - कुवेत सरकारले केही दिन देखीको लगातार भारी वर्षाका कारण भोलि बिहिवार १५ नोभेम्बरमा पनि सार्बजनिक बिदाको घोषणा गरेको छ । कुवेत जल तथा मौसम विज्ञान पूर्वानुमान विभागले एक सुचना जारी गरि भोलि पनि कुवेतको विभिन्न भागमा भारी वर्षा हुने जनाएको छ । भोलि बिहिवार पनि स्कुल, कलेज तथा…
तितोपाटी - तामाङ घेदुङ हङकङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रुपमा चयन भएका छन्। आइतबार हङकङमा भएको ११ औं अधिवेशनले घिसिङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङको पनि उम्मेदवारी रहेपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। प्रेम लामाको अध्यक्षता रहेको उक्त अधिवेशनको निर्वाचन मण्डलको संयोजक…
करिम बक्स मियाँ, कतार/ उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मंत्री उपेन्द्र यादवले परनिर्भर अर्थ व्यबस्थामा चलेको देशले सामाजवादको कुरा गर्नु कल्पना मात्र भएको बताएका छन्। कतारको सरकारी भ्रमणमा आएका मन्त्री यादवले यहाँ स्थित नेपाली समुदायसित अन्तरक्रिया तथा भेटघाटमा उक्त धारणा व्यक्त गरेका हुन्। समाजवाद संविधानमा लेखेर न आउने भन्दै उनले…
तितोपाटी - पछिल्लो एक दशकमा हरेक महिना औसतमा ५५ जना नेपालीले श्रमका वैदेशिक गन्तव्यमा ज्यान गुमाइरहेको नेपाल सरकारले हालै सार्वजनिक गरेको एक विवरणले देखाएको छ। नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान पुर्याउन नसक्दा मृत्युका घटनाहरू बढेको पाइएको विज्ञहरूले बताएका…