Sunday 28th December 2025
प्रवास
Image

तितोपाटी - गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिले आगामी अगष्ट २ तारिक सम्पन्न हुन गइरहेको  आसन्न छैटाैं राष्ट्रिय महाधिवेशन मार्फत बन्ने नयाँ कार्य समितिको लागि विभिन्न पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूको अन्तिम सूचि प्रकाशित गरेको छ । निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको अन्तिम उम्मेद्वार सूचीमा…

Image

तितोपाटी - गायक सुन्दर परियार र रूपा दाहालको स्वर रहेको "परदेशी घर फर्कने कहिले हो..." बोलको मार्मीक गीत युटुबमार्फत  सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा खाडीका राष्ट्रहरूमा चक्कर लगाइ सकेका गायक सुन्दर परियारको यो अाठाैं गीति एल्बम हो  भने परदेशी जिवनको यथार्थलाइ छायांकन गरीएको उक्त गीत गायकको अाफ्नै युटुब…

Image

तितोपाटी - गैर अावासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी कार्यकाल २०१९-२०२१ को लागि युवा संयाेजक पदमा उम्मेदवारि दिएका बुद्धिमान तामाङले अाफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि युवा संयाेजक पदका उम्मेदवार वुद्धिमान तामाङले  उम्मेदवारी फिर्ता लिएको जनाएको हो । एनसीसी कुवेतको…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेत साथै कुवेतको नेपाली समाजका अग्रज बुद्धिजीवि, समाजसेवी संघ सस्थाका प्रतिनिधि पत्रकार लगायतको विशेश भेलाले स्वर्गीय भागिरथ चापागाई सहयोग अभियान मार्फत संकलित रकम उनकै श्रीमती र आमाको नाममा पठाउने निर्णय गरेको छ । बुधबार कुवेत सिटी स्थित एसिया एसियाको सभाहलमा भएको उक्त भेलाले सडक दुर्घटनामा…

Image

तितोपाटी- बाजुरा घर भएकी एक बालिकाको बलत्कार प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ ।भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चँदाराको बलात्कार प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । ती बालिकाको घर बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडी हो। उनी बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्।गत…

Image

तितोपाटी - एक सडक दुर्घटनामा परि अढाइ वर्ष भन्दा लामो समयदेखि अस्पतालको शैय्यामा अर्धचेतन अबस्थामा उपचाररत रहि उपचारकै क्रममा २ हप्ता अगाडि निधन भएका बर्दघाट - १२ नवलपरासीका स्वः भागिरथ चापागाइको पार्थिब शरीर नेपाल पुर्याइ नेपाल स्थित त्रिवेणी घाटमा दाह संस्कार कार्य सम्पन्न भएको छ । स्वः चापागाइको पार्थिब शरीर…

Image

रेशमा तमाङ- विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिचमा ठुलो बिभेद छ। नेपालमा धार्मिक ,सास्कृतिक , सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रहरुमा पुरूषको तुलनामा महिलाको पँहुच धेरै कम रहेको छ। नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी (५१।५०%)हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक सम्यन्त्रमा पिछाड्यायएका छन्। परम्परागत रूपमा जातिय भेदभाव,…

Image

तितोपाटी-गैर आवासिय नेपाली  संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी कार्यालयको लागि अध्यक्ष पदमा सुजन केसी र आईसीसी कोडीनेटरमा अमित राई को मात्रै एकल उमेद्वारी परेको छ । आगामी अगस्ट २ तारिख  शुक्रबार छैटौं राष्ट्रिय महाधिवेशन हुदैछ । निर्बाचन समितिले आज उमेद्वारी दर्ताको मिति तय गरेको थियो । सोही बमोजिम मालियाको…

Image

तितोपाटी - एनअारएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको रूपमा पञ्जिकृत सदस्यता फाराम भरेका सदस्यहरूकाे अन्तिम नामावली प्रकाशित गरेको गरेको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गरि सन २०१९-२१ काे लागि ६३१ जना गैर अावासीय नेपालीहरूले पञ्जिकृत सदस्यता फाराम भरेको जनाएको हो ।…

Image

तितोपाटी- नुवाकोट धादिङ्ग रसुवा समाज कुवेतको आयोजनामा प्रथम वार्षिक उत्सव तथा बृहत सांगीतिक धमाका २०१९ कार्यक्रम १९ जुलाई शुक्रबारको दिन कुवेतको जिलिवस्थित नट्टीन्गम हलमा चर्चित कलाकार बुद्ध लामा, र सरस्वती भुजेलको साथमा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। अध्यक्ष राकेश मनाङथेनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका महामहिम…