Sunday 15th February 2026
प्रवास
Image

तितोपाटी- नेपाली युवालाई आकर्षक कमाइ हुने लोभ देखाउँदै वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएर ठगी गर्ने धन्दामा परिवारै संलग्न रहेको एउटा घटना सार्वजनिक भएको छ। विदेशको चक्करमा डुबेको रकम फिर्ता र असुल गर्नेमाथि कारबाही हुनु पर्ने माग गर्दै पीडित युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएपछि यो घटना बाहिरिएको हो।…

Image

पर्वत पोर्तेल -बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि…

Image

तितोपाटी - एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन हुँदैछ । नयाँ बन्ने कार्य समितिमा…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसि) बहराइनको सातौँ महाधिवेशनबाट लक्ष्मी गिरी अध्यक्षमा चुनिएकी छन् । गिरी निर्विरोध चयन भएकी हुन् । नवनिर्वाचित कार्यसमितिले बहराइनमा आगामी दिनमा थप सशक्त र रुपमा कामदारको हितमा काम गर्ने जनाएको छ । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, द्धितिय उपाध्यक्ष अमर…

Image

तितोपाटी- यूएईमा रहेका करिब साढे दुई लाख नेपालीहरुलाई लक्षित गर्दै ट्राभल एन्ड टुर कम्पनी सञ्चालनमा आएको छ । वरदुबईको चोक नजिकै सञ्चालनमा आएको नेपाली ट्राभल एन्ड टुरिजम एलएलसीको गत शुक्रबार उद्घाटन गरिएको हो । यूएईमा लामो समयदेखि विभिन्न क्षेत्रका करिब आधा दर्जन व्यवसयि सञ्चालन गर्दै आएका स्याङ्जाका होम रानाभाट र…

Image

राम बस्नेत कुवेत/१४ श्रावण २०७६ मंगलबार-गुल्मी जिल्लाको सत्यवदी गाउँपालिकाका पहिरो पीडितलाइ कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग पठाइएको छ । गुल्मी घर भइ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत गुल्मेली युवाहरूको पहलमा अर्थ संकलन गरि सो सहयोग पठाइएको हो । उनीहरूले एक दिने सहयोग संकलन कार्यक्रम गरि चिनजानका साथीसंगीहरू सँग…

Image

जय नारायण माझी थारू - समाज र देश विकासको लागि राजनीति सबै भन्दा उपयुक्त आधार ( बाटो ) हो तर राजनीतिमा समाज र देश प्रतिको प्रेम भाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीति भ्रष्ट भएको छ, बिकृति र बिसङ्गति बढेको छ । नीतिहरुको मूल…

Image

तितोपाटी - गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन  आगामी ०२ अगष्ट २०१९ का दिन कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुने भएको छ भने छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कुरा एनसीसी कुवेतका महासचिव हरि लावतीले जनाएका छन् । एनसीसी कुवेतको छैटाैं…

Image

तितोपाटी- युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाइ हुने प्रलोभन देखाएर मानव तस्करले युवालाई फसाउने क्रम बढेको समाचार बाहिरिन थालेका छन्। नेपाल सरकारले नेपालीलाई प्रतिबन्ध लगाएको मुलुक युद्धग्रस्त लिबियामा नेपाली युवा कसरी पुग्छन्? कस्तो प्रलोभनमा परेर उनीहरु मानव तस्करका पन्जामा फस्छन् यसबारेमा अघिल्लो शृङ्खलामा प्रस्तुत गरिसकेका छौँ। यस शृङ्खलामा…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाको प्रथम बार्षिकोत्सब तथा अधिबेशन समारोह साथमा विविध साँस्कृतिक कार्यक्रम यहीँ आउदो १२ अगष्ट २०१९ मा हुने भएको छ । साउदी अरेबियाको दमाम स्थित परागन होटलमा प्रथम बार्षिकोत्सब तथा अधिबेशन समारोह सम्पन्न गर्न लागिएको सस्थाका साँस्कृतिक संयोजक प्रेम डि.सीले तितोपाटी लाई जानकारी गराएका…