Sunday 15th February 2026
प्रवास
Image

जय नारायण माझी थारू - सर्व प्रथम देशमा जनताद्वरा लिखित संविधानको निम्ति आफ्नो ज्यानको आहुति दिने शहिदहरुमा भावपुर्ण श्रध्दाञ्जली, बेपत्ता घाईते अपाङ्ग योद्धाहरु प्रति माया अनि स्नेह !! स्वतन्त्रता,सार्वभौमसत्ता प्रयोगको वैधानिक मध्यम र राज्यबाट जनताहरुले प्राप्त गर्ने हक अधिकारको प्रत्याभुतिको प्रमाणपत्र एवम् राज्य सञ्चालनको मुल कानुनको रुपमा रहेको सहमतीय लिखित दस्तावेज…

Image

तितोपाटी- भारतको बैङलोरमा मजदुरी गर्दै आएका कैलाली लम्कीका कपिल साउँद बुधबार दशैँ मनाउनका लागि गौरिफन्टा नाका हुँदै फर्किए। बिहान साढे ६ बजे गौरीफन्टा नाकामा उत्रिएका साउँदले धनगढी चौराह सम्म पुग्न चार सय ७० रुपैँया खर्चिनुप¥यो। २० रुपैँयामा सहजै धनगढी चौराह सम्म पुगिने भएपनि साउँदसंग विभिन्न बहानामा भारतीय सुरक्षाकर्मी, कष्टमका कर्मचारी…

Image

डिबि बुढाथोकी/कुवेत - नेपाल आइडल सिजन टु का बिजेता रबि ओड र गायक एवं मोडल चक्र बम आज कुवेत प्रस्थान गरेका छन् । कलाकारद्वय सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आयोजना गरेको दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019 को लागि प्रस्थान गरेको संस्थाका बरिष्ठ सल्लाहकार पुष्कर धामीले जानकारी दिएका…

Image

तितोपाटी - कुवेत स्थित थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघले पुर्वी नेपालको घनकुटा जिल्लाका एक बिरामीलाइ  आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष दुर्गा चेम्जोङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । प्राप्त जानकारी अनुसार धनकुटा जिल्लाको  मौना बुधुक गाउँ पालिका वार्ड नं ७ घर भइ लामो…

Image

तोयानाथ उपेक्षित - घरेलु कामका लागि खाडी, मलेशिया लगायतका देशमा जान प्रतिबन्ध गरिएको करिब ३ बर्ष पछि त्यसलाई केही खुकुलो पारिएको छ । नयाँ कामदारलाई श्रम स्वीकृति नदिने तर विदेशमा कार्यरत पुराना घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने गरि सरकारले निश्चित मापदण्ड तोकेर आंशिक रुपमा बन्देज हटाईएको छ…

Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतको "सुदुर सांगीतिक धमाका २०१९" को लागि सांगीतिक कोसेली लिएर नेपालबाट अतिथि कलाकार द्वय नेपाल आइडल सिजन २ का विजेता रबि ओड र  गायक तथा मोडल चक्र बम भोली साँझ कुवेत आइपुग्ने भएका छन् । कलाकार द्वय भोली साँझ ७ः२० बजेको उडानबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले नेपाल छुट्टीमा गइ पुनः सोही रोजगारीमा आउन चाहने घरेलु कामदारको श्रम स्वीकृति नविकरणको लागि आवश्यक पर्ने कार्यरत देशको राजदूतावासको शिफारिश दिने भएको छ । नेपाली राजदूतावास कुवेतले आज ३१ भदाै अर्थात १७ सप्टेम्बर २०१९ को दिन एक सूचना जारी गरि घरविदामा जान चाहने घरेलु कामदारले…

Image

तितोपाटी-पुनः श्रम स्वीकृति लिएर विदेश जाने कामदारले पुनः स्वास्थ्य परीक्षण पास भएको प्रमाणपत्र बुझाउनु पर्ने भएको छ। यसअघि पुन: श्रम स्वीकृति विदेश जान स्वास्थ्य परीक्षण आवश्यक थिएन। विदेशबाट फर्किएर लामो समय बिदा बसेपछि पुनः वैदेशिक रोजगारीमा जान कामदारहरुले पुनः स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र पेस गर्नुपर्ने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण…

Image

तितोपाटी-दक्षिण कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिकाबीच भएको सहमतिअनुसार त्यहाँ पुगेका नेपाली अलपत्र परेका थिए। गत अगष्ट १२ मा कलकत्ता विमानस्थलबाट कोरिया उडेका उनीहरु कोरिया प्रवेश गर्नु अगावै भिसा रद्द भएपछि इन्छन विमानस्थलमा अलपत्र परेका थिए।…

Image

तोयानाथ उपेक्षित - संघिय समाजवादी पार्टीले गरेको एउटा पछिल्लो निर्णयले उसलाई पूर्व एमाले नेता झलनाथ खनालको नेतृत्वमा देश चलेको बेला बनाएको उभयीलिंगीको अवस्थामा पुर्याएको छ । न भाले न पाथी एमाले, भनेर एक समय निक्कै चर्को रुपमा त्यस पार्टीको आलोचना हुने गरेको थियो । थामथाम थुमथुमको निती लिएको कारण नै…