Wednesday 31st December 2025
प्रवास
Image

यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि । देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि । उसले पत्थर उठाएकै निहुँमा जेल जानु परेको हो कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि । श्रीमती पाएपछि उसले आमा बिर्सियो,भोक बिर्सियो पाल्न त अैँचो-पैँचो गरेरै पालेकी हुन आमाले पनि । जाबो एउटा…

Image

तितोपाटी-वैदेशिक रोजगार विभागले यूएई जाने दुई श्रमिकसँग बढी रकम लिने एअरपोर्टस्थित रसुवा ओभरसिजमा छापा मारेको छ । श्रमिकसँग पैसा मागिरहेको सूचनाको आधारमा ओभरसिजमा छापा मार्दा दुई श्रमिकबाट एक लाख २५ हजार लिइरहेको फेला परेको विभागले जनाएको छ । श्रमिकसँग लिएको रकम विभागले बरामद गरेको छ ।यूएईको तमायाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ…

Image

रेश्मा तामाङ - यदि संसारमा कुनै पुरुषले सबैभन्दा ठुलो शक्ति,शास्त्र,शस्त्र,बल र बुद्धिलाई ठान्छ भने त्यो पुरूष अधुरो हुन्छ । एउटा पुरुष मानिसको सबै भन्दा ठुलो शक्ति उसकोश्रीमती नारी हुन।जब एउटा पुरुषले आफ्नो बाटो बिराउछ, उसकी श्रीमती शास्त्र बनेर बाटो देखाउछे । जब एउटा पुरुष जिवनबाट हार खान्छ्न तब श्रीमती शस्त्र…

Image

तितोपाटी - कोसेली समुह कुवेतले आफ्नो १२ औं वार्षिक उत्सव आगामी जनवरी ३१ तारिक शुक्रबारको दिन मनाउने भएको छ । कोसेली समुह कुवेतको गत शुक्रबार बसेको मासिक बैठकले संस्थाको १२ औं वार्षिक उत्सव मनाउने लगायतका विभिन्न निर्णयहरू गरेको हो । कोसेली समुहले १२ औं वार्षिक उत्सवको अवसर पारेर पुर्वकालमा द्वैमासिक…

Image

तितोपाटी - झापाली समाज कुवेतले झापामा पोलिटेक्निक कलेज बनाउन आर्थिक सहयोग गरेको छ ।  समाजले झापा स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठालाइ रू. ५००००।- अक्षेरूपी पचास हजार नेपाली रूपैयाँ आर्थिक सहयोग गरेको कुरा कुवेत स्थित झापाली समाज कुवेतका महासचिव गोविन्द प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन् । गणेशमान…

Image

तोयानाथ उपेक्षित - धेरै भन्दा धेरै कुवेती नागरिकलाई भिजिट नेपाल २०२० मा पठाउन के गर्न पर्ला भनेर नेपाली राजदूतावास कुवेतमा हिजो बृहत छलफल भयो । एनआरएन कुवेत सहित सामाजिक अगुवा र संघसँस्थाको प्रतिनिधित्व रहेको छलफलमा राजदुत दुर्गा प्रसाद भण्डारी स्वयमले आफ्नो तयारीका बारेमा बताउनु भएको थियो । प्रचार समाग्रीहरु ठुला…

Image

तितोपाटी-नदी किनारमा राखिएको शवमाथि नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको थियो। खोरीगाड दोभानको बगरमा उभिएका मान्छेहरु सबैको अनुहार मलिन र उदास थियो। एकजना मलामीले लम्पसार पारिएको शवतिर हेर्दै भने, ‘जिन्दगीभर राजनीति-राजनीति भने तर त्यही राजनीतिले यस्तो हालत बनायो।’ बझाङ छबिसपाथिभेरका रमेशबहादुर बोहरा यहाँका नेता थिए। स्थानीय तहका सबै समस्या समाधानका लागि…

Image

तितोपाटी-तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक पर्व ‘तमू च्यु ल्होसार’ १० जनवरीमा (२०२० शुक्रबार) हिजुल कबड एरियामा विविध खेलकुद र सांस्कृतिक प्रस्तुतिहरुको साथ सम्पन्न हुने भएको छ। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ…

Image

तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो । नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक…

Image

नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारको दैनिक २ वटा शव नेपाल ल्याइने गरेको छ । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा मात्रै २५० शव नेपाल ल्याइएका छन् । जसमध्ये ७ महिला र २४३ पुरुषका रहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार थप ५६ कामदारको शव झिकाउन प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको तथ्यांकअनुसार…