तितोपाटी- वैदेशिक रोजगारीको खोजीमा रहेका धेरै महिला श्रमिकले समस्या भोग्दै विभिन्न देशमा काम गर्न पुग्ने गरेका छन् । नेपालबाट सिधै जान नपाउँदा उनीहरू दोस्रो देश हुँदै रोजगारीको खोजीमा विदेशिन्छन् । दोस्रो देश हुँदै जाने महिलाहरू प्रायः म्यानपावर र एजेन्टको व्यक्तिगत सम्पर्कबाट गइरहेका पाइन्छ । यसरी एजेन्टको भरमा विदेशिने महिला श्रमिकहरूले…
तोयानाथ उपेक्षित - भोलीबाट भक्तपुरको जमिनको भाउ ह्वात्तै घट्ने पो हो की भन्ने पीर कसैलाई लागेको होला। यदि त्यसो हो भने बेलैमा बेचेर भाग्नु होला। कतै भक्तपुर जिल्ला नै खाली भएछ भने पनि चिन्ता मान्न पर्दैन। काठमाण्डौको भौगर्भिक अवस्था पो कुन गतिलो छ र? यहीं टासिरहनु पर्ने के नै पो…
तितोपाटी - गैरआवासीय नेपाली संघ, मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेलद्वारा नेपाली जन-सम्पर्क समिति कुवेतकाे उपाध्यक्ष पदबाट दिएको राजीनामा जन-सम्पर्क समितिले कुवेतले स्विकृत गरेको जनाएको छ। नेपाली जन-सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटी डट कम लाइ गराएको जानकारी अनुसार उपसभापति पाैडेलले गत जनवरी १० तरिक मै राजीनामा दिएको भए…
तितोपाटी - अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेत च्याप्टरले प्रथम काव्य प्रवाह सम्पन्न गरेको छ। अनेसास कुवेतले नयाँ प्रयोगको रूपमा हिंजो १४ फेब्रुअरी २०२० को दिन कार्यक्रम संयोजक गोविन्द प्रसाद तिम्सिनाको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेल तथा नेपाल…
तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डाैं-कुवेतले हरेक वर्ष खेलाउँदै आएको एम बि बम्जन गोल्डकप फुटबलको अठाराैं सिरिज हिँजो १४ फेब्रुअरी २०२० शुक्रबार देखि कुवेतकाे फाहाहिल स्थित फाहाहिल स्पाेर्टस क्लबको फुटबल मैदानमा शुरू भयो। एम बि बम्जन गोल्डकप अठाराैं सिरिजको हिँजो एक समारोह बिच नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा…
तितोपाटी- सांगितिक बजारमा एक पछि अर्को गीतको आगमन चलिरहदा अत्यन्तै मार्मिक आधुनिक बिधामा “कुरा” बोलको गित २०२० फेब्रुवरी १४भेलेनटाईनको अवशर पारी नेपालको आधिकारिक यूट्यूब च्यानल बुढ़ा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको छ । निमेस दाहालको सङ्गीत रचना रहेको उक्त गीतमा दिनेश दाहालको सुमधुर स्वर रहेकोे भिडियोमा मोडल- राज मल्ल, सुमी गुरूँगले अभिनय गरेका छन्। त्यस्तै भिडियोलाई…
तितोपाटी- कुवेतस्थित एक कन्स्ट्रक्सन कम्पनीमा मृत्यु भएका ६ जना नेपाली र घाइते २ जना नेपालीलाई सत्यतथ्य छानबीन गरी दोषीलाई कड़ाकारवाई सहित पिडित परिवारले न्याय पाउनु पर्ने माग गर्दै नेपाली साझा मंचले प्रेस बिज्ञप्ति जारी गरेको छ। गत बुधवारको दिन कुवेतस्थित मुत्ला कम्पनीमा कार्यस्थलमा ढिस्कोले पुरीएर उक्त घटना घटेको थियो। घटनामा ६ जना नेपालीकोमृत्यु…
तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले नेपालका मृगाैला पीडितको उपचारार्थ नेपाली रूपैयाँ ७० हजार भन्दा बढीको सहयोग गरेको छ। समाजले गुल्मीदरबार गाउपालिका वडा न:२ साविक जुभुङ्ग गाबिस गुल्मीका २४ वर्षीय रजालीको दुबै मृर्गोला फेल भई मृर्गौला प्रत्यारोपण गर्नका लागि अार्थिक समस्या भए भएपछि समाजका सदस्यहरूबाट सहयोग संकलन गरी रू. ७१८०२।२६…
तोयानाथ उपेक्षित - कुवेत स्थित अलमुत्ला सिटी प्रोजेक्टमा भएको दुर्घटनामा परि मृत्युबरण गर्न पुगेका ६ जना नेपाली मध्ये दुई जना को थिए भन्ने थाहा पाउन आईतवार सम्म कुर्न पर्ने भएको छ । मृतक चार जनाको नाम भने विहिवारकै दिन नेपाली राजदुतावास कुवेतले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । पाल्पा…
राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए। माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको…
![]()