कुवेत सिटी, Dec ५ : फौजदारी अदालतले मुबारक अल रसिदीको फर्स्ट डिग्री हत्याको अभियोगमा कुवेती नागरिक र एक इजिप्टियन प्रवासीलाई हिजो फाँसीको सजाय सुनाएको छ । अभियुक्तले पूर्वनियोजित हत्या गरेको प्रमाणित भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय दिन सरकारी वकिलले फौजदारी अदालतसँग माग गरेको थियो । यसले पुष्टि गरेको छ कि पहिलो…
तितोपाटी - गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतबाट भुकम्प पीडितका लागि विभिन्न संघ - सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग गरिने भएको छ । जाजरकोटको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रवारको मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो…
तितोपाटी – रोजगारका लागि आवासिय भिसा तथा श्रम ईजाजत दुवै आवश्यक पर्दछ । कुवेत सरकारको आधिकारिक अनलाइन पार्टल(वेभसाइट) ले कसरी आप्रवासी श्रमिकहरुले श्रम ईजाजत लिन, बसोवास अनुमति प्राप्त गर्न तथा परिचयपत्र प्राप्त गर्नका साथै गैरकुवेती चालक अनुमतिपत्र कसरी प्रतिस्थापन गर्न सकिन्छ भन्ने जानकारी उपलव्ध गराउँछ । यसका साथै आप्रवासी श्रमिकको…
कुवेत शहर, नोभेम्बर 27: हमेद अल-इसा केन्द्रका अंग प्रत्यारोपण विभागका प्रमुख डा. साजा सोरौर भन्छिन कि हालका वर्षहरूमा देशमा अंग प्रत्यारोपण सेवाहरूमा गुणात्मक परिवर्तन र ठूलो पुनर्जागरण भएको छ। हिजो जारी गरिएको एक विशेष प्रेस विज्ञप्तिमा उनले हमेद अल-इसा केन्द्र मस्तिष्क-मृत बिरामीहरूको मृगौला दानको संख्यामा इरान पछि मध्यपूर्वमा दोस्रो ठूलो…
अंग्रेजी भाषाको सामान्य ज्ञान भएका कारण कुवेतमा फिलिपिनाको माग अन्य देशका कामदारको तुलनामा धेरै छ । यहाँका नागरिकको माग धेरै भएका कारण कुवेत सरकार समेत सधै नागरिक दवावमा पर्ने गर्दछ । यहाँबाट प्रकाशित राष्ट्रिय समाचार पत्रहरुमा कुनै न कुनै रुपमा फिलिपिन्सका कामदारको मुद्धाले ठाउँ पाउने गरेको देखिन्छ । आज प्रकाशित…
तितोपाटी -बिगत १६ महिना देखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचारत तुलसालाई कुवेतस्थित नेपाली दूतावासले उद्धार गरि स्वदेश फर्काएको हो । प्युठान जिल्ला झिमरुक गाउँपालिका-५ ओखरपुर घर भएकी तुलसालाई स्वदेश फर्काउन दूतावासले लामो…
तितोपाटी -कुवेतका लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन । बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र पेस नेपाली दूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत…
कुवेत सिटी, नोभेम्बर २२, घरेलु कामदार भर्नाका लागि दुर्रा कम्पनीले १५ देशसँग वार्ता सुरु गरेको छ, जुन कुरा स्थानिय अरबीक दैनिक अल(काबास लाई उदृत गर्दै अरब टाईम्सले समाचार प्रकाशित गरेको छ । जस अनुसार नेपाल, घाना, भियतनाम, युगान्डा, सियरा लियोन, तान्जानिया, क्यामरुन, माडागास्कर, आइभोरी कोस्ट, बुरुन्डी, जिम्बाब्वे, पपुवा गिनी, माली,…
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिए…
तितोपाटी-कुवेत स्थित फर्वानिया अस्पतालमा उपचार गराईरहेकी चितवनकी आशा परियार छोरी सहित नेपाल फर्केकी छिन। मनमा अनेक सपना बोकेर धन्नै ५ बर्ष पहिला घरेलु महिला कामदारको रूपमा कुवेत आएकी आशा अन्त त व्हिल चियरमा नेपाल फर्किनु परेको छ। लगभग ३२ महिना अस्पतालमा उपचाररत पछिल्लो पटक अबैधानिक रुपमा रहेकी आशा अचानक बिमारी…