Sunday 12th April 2026
प्रवास
Image

तितोपाटी - रुकुम चौरजहारी नगरपालिका सोतिमा घटेको घटना सम्बन्धि प्रवासी नेपाली एकता मञ्च ओमानले २० जना विरुद्धको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम आजिवन सजायको जोडदार माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।…

Image

जय नारायण माझी थारू - आधुनिक समाजले मानवलाई दुई वटा जात महिला र पुरुष मात्र भनेर परिभाषित गरिरहँदा हाम्रो नेपाली समाज र समुदाय उही रुढीबादी परम्पराबाट ग्रसित भएको पाईन्छ जहाँ उच निच, तल्लो र उपप्लो जातमा बर्गिकृत भएको पाईन्छ । अखिर किन ? के एउटा मानिस अर्को मानिस सरह होइन…

Image

सतिश चापागाईं- संसदमा प्रधानमन्त्रीले बिदेशका नेपालीहरुप्रति राज्यले देखाउने अभिभावकीय भूमिका र माया देखाउन नसकेको तितो यथार्थता सबै प्रवासीका लागी एउटा कालो दिन हो। आज कोहि नेपाली विदेश छ भने त्यो देशलाई माया नभएर होइन राज्यको माया नपाएर छ। देशमा अवसर खोज्दाखोज्दा नपाएको नेपाली बिदेशमा छ। दशनंग्रा खियाउदा खियाउदा पनि असफल…

Image

फकिर- सशस्त्र जनयुद्धताका हाम्रो गाँउतिर एउटा शब्द निकै प्रचलित थियो। 'भगौडा' । जसको अर्थ भाग्नु मात्र हुन्थेन । आत्मसमर्पण गरेको हरूवा चरूवा, निरिह, कायर, पलायनवादी जस्ता अनेकन आरोपमा मुछिएको व्यक्ति भनेर बुझिन्थ्यो । खासगरी सेना अथवाप्रहरीमा जागिर खान गएका अथवा जनमुक्ति सेना ( माओवादी ) मा जंगल पसेका तर तालिमको दौरानमा कठोर…

Image

हरि कृष्ण न्यौपाने -स्याङ्जा घर भई कुवेतमा कार्यरत ३७ बर्षिय अर्जुन गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार गुरुङलाई एक्कासी स्वास्थ्यमा समस्या देखिए पछि आदान अस्पताल लगिएकोमा डाक्टरले हृदयघातको कारण मृत्यु भएको बताएको हो।उनको मृत्यु गत मेई २१ बिहिबार भएको हो। नेपाली राजदूतावासका अनुसार राहदानी नं- ०६१६४४७४ भएका मृतक…

Image

हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज मेई २६,मंगलबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ६०८ जना सहित २२,५७५ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ७ जना सहित १७२ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…

Image

बालकृष्ण घिमिरे- नेपालमा तत्काललाई राजनैतिक भाईरसको खतरा टरेपनी कोरोना भाईरस र सिमा बिवाद भाईरसको खतरा उच्च जोखिममा । बिश्व जगत आज महामारिको सिकार बाट आक्रान्त छ । चिनको वुहान वाट सुरुभएको कोभिड १९ - ले आज विश्वका शक्तिशाली मुलुकहरुमा मानव बिनाशका लागि उग्ररुप धारण गर्दै गर्दा नेपालमा पनि मानव बिनासको सुरुवात…

Image

बसन्त थापा - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ जकडीरहेको कोरोनाभाइरस रोकथामका लागि बिगत १६ दिन देखी कुवेतमा गरिएको पूर्ण लकडाउन आगामी ३० मे सम्म रहे पनि ३१ मे देखी केही खुकुलो पार्ने तयारी गरिएको छ। कुवेत सरकारले लकडाउन पूर्णरूपमा न खोले पनि सामान्य अबस्थामा फर्कनु अघि आंशिक रूपमा कर्फ्यू…

Image

तितोपाटी- विडम्बना! कुवेतमा कार्यरत नेपाली श्रमिकहरू रोगको कहर र घर फिर्न नपाएको जहरले अनाहकमा आफ्नो ज्यान गुमाइरहेका ताजा उदाहरण छन । कोरोना भाइरसको महामारीले बिश्व आक्रान्त छ।त्यसबाट नेपाली पनी अछूतो रहने कुरै रहेन र कोरोना भाइरसको कारणले आगामी बिश्वको आर्थिक, सामाजिक,र संरचनाहरूनै फेरबद्धल हुने निश्चित छ। यो मरुभूमिमा यस्तो लग्दैछ…

Image

तोयानाथ उपेक्षित, आगामी मे ३० पछि कुवेतको जनजीवन सामान्य रुपमा फर्कने कुरा यहाँको सरकारले गरिरहदा मानिसहरुमा थप त्रास पनि बढिरहेको छ । तर सधै भरी लकडाउनमा राखेर जनजीवन पनि चल्ने अवस्थामा रहदैन । यसै बीच कुवेत सरकारले आगामी बुधवारका दिन ३० मे पछि कुन रुपमा र कसरी लकडाउन खोल्ने भनेर…