Wednesday 7th January 2026
प्रवास
Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०६, शनिवार ,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ४८७ जना सहित ३१,१३१ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित २५४ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या…

Image

तोयानाथ उपेक्षित, कुवेतमा रहेका नेपालीहरुले घर जान पाउँ भनेर आज भोली बोल्न छाडे जस्तो देखिन्छ । यसका पछाडीका कारण अनेकौ छन त्यसमा पनि मुख्य तीन कारण छन । १ सेल्टरमा शरण परेर फ्रि मा नेपाल पुरयाई दिन्छु भन्ने कुवेत सरकारको प्रस्तावले समेत तिनले एक महिना १० दिन देखि जान नपाई…

Image

गजल -तारा अर्याल मुटु भित्र पिडा लुकाइ हास्न बाध्य छु । हरेक पलपल मर्दामर्दै बाच्न बाध्य छु ।। बलेको छ मुटु भित्र आगो विवशता कै सहि नसही पिडा खेपी ताप्न बाध्य छु ।। गाँठो पर्छ मुटु अनि म छट्पटिन्छु धेरै पिडा माझ आफैलाइ राख्न बाध्य छु ।। दिन्हरु त कट्छन…

Image

हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०४, बिहिबार ,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ५६२ जना सहित २९,९२१पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ६ जना सहित २३६ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…

Image

#गजल# -तारा अर्याल यो जिन्दगी देखि आफै हारेर हिडेको मान्छे म । आफ्ना सारा खुशी सपना मारेर हिडेको मान्छे म ।। खुशी मेरो साथमा छैन दुख साथी हुन खोज्दा दुख संगै आफ्नो जीवन टारेर हिडेको मान्छे म ।। मेरो भागको सारा हाँसो मैले उसकै नाम गरि आँसु आफ्नो भागमा पारेर…

Image

"गजल" --अमर खड्का "कालु" कुनै दिन घर फर्केर आउँला बाँचे भने | जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने || अहिले घर भित्रै बस ए! मनका मान्छेहरु रमाउनु त छदै छ नि रमाउला बाँचे भने || समयले टाढा राखेर अछुत बनाएको छ मनले के के सोचेको छ बताउँला बाँचे भने ||…

Image

जे हुन्छ हुन्छ -राम भण्डारी कसैलाइ थाहा छैन अब के हुन्छ । सक्छौ भने कोहि भनि देउ अब जे हुन्छ ।। कति सहनु धैर्यताको बाँध फुट्ने पो होकी परिणाम भोग्न तयार छौं अब जे हुन्छ । दैवी विपत्तिमा जुध्न बानी परेर होकी कत्ति विचलित हुँदैनौं थाम्छौं जे जे हुन्छ ।।…

Image

हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०३, बुधबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ७१० जना सहित २९,३५९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ४ जना सहित २३० पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…

Image

###गजल### दिनपछि आउने रातमा पनि उज्यालो दिने जून हुन्छ। गीतमा मिठास भर्ने संगीतको सुमधुर मीठो धुन हुन्छ।। जातजातिमा गर्नु हुन्न भेदभाव हामी सबै मान्छे नै हौं बाहुन र कामी दुबैको शरीरमा बग्ने त रातो खुन हुन्छ।। बर्गीया विभेद अझै पनि कायमै छ हाम्रो यो समाजमा त्यसैले गरिबको सुन पितल,धनीको पितल…

Image

धोका दिन्छ एकजनाले संसारसँग के गुनासो । काट्ने काम हो खुकुरीको त्यो धारसँग के गुनासो ।। मौसमको मतलब छैन, अनेक देखिन्छ शहरमा आफ्ना रहर पूरा गर्छन्, संस्कारसँग के गुनासो ।। मलाई माया गर्छु भन्नेको मन चोखो भए पुग्छ कालो होस् या त गोरो अनुहारसँग के गुनासो ।। मझधारमा बग्ने मान्छे,…