Saturday 11th April 2026
प्रवास
Image

सरकार ! छिटो जहाज पठाइदेउ हेर्दा हेर्दै गयो मेरो घर जाने दिन गनेर घर जाने दिन नजिक अाउँदै थियो । म हेर्दै थिएँ दिन हेर्दै थिएँ रात गन्दै थिएँ लकडाउने शुरू भयो हेर्दाहेर्दै । हेर्दैछु मोवाइलमा न्यूज अाउँछ कि भनेर न्यूज पनि खासै राम्रो अाउँदैन न्यूज पनि हेर्दैछु, जहाज अाउने…

Image

तितोपाटी- भोजपुर जिल्ला अरुण गाउँपालिका जेठ ३१ गते जनता समाजबादीको पार्टीको गाउँपालिका स्तरको भेलाले जनता समाजबादीको पार्टी पुनर्गठन गरेको छ। भेलाका अध्यक्ष निरकुमार राईको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि जसपा केन्द्रिय सदस्य गोपाल राई, संधीयपरिषद सदस्यमणि राई, जिल्ला समिति उपाध्यक्ष रमेश खत्री, जिल्ला सदस्य बन्दना छाङ्छा राई, जिल्ला सदस्य नारायण राई,…

Image

"च्यातिएको मन" -राम भण्डारी पीडा पछिको खुसी क्षणभरमै बिलाएर गयो । सल्किएको झिल्कोमा पानी मिलाएर गयो ।। प्लेन भाडा तेब्बर किन माहामारीको बेलामा । गलत के गर्यौं र परदेशी लाई राख्यौ हेलामा ।। राहत खोई सरकार के सबैतिर फाईदै चाहिने ? पैसाकै बलमा मात्रै आफ्नो देश फर्किन पाईने ? पहिला…

Image

तोयानाथ उपेक्षित, कुवेतमा यहाँको संसदिय समितीले डेमोग्राफी ईम्ब्यालेन्स मिलाउन विदेशीहरुको जनसंख्या घटाउने नयाँ प्रस्ताव गरेको छ उक्त प्रस्तावमा कुनै पनि आप्रवासीले भिषा नविकरण गरेर बढीमा १५ बर्ष भन्दा धेरै बस्न पाउने छैनन यसरी नै उमेर ६० पुगे पछि पनि अनिवार्य रुपमा कुवेत छाड्न पर्ने छ । यसरी नै प्रस्तावित मास्टर…

Image

'रुन्चे हाँसो' चाहना महिनौ देखिको झिसमिसे मै खुसी रोपियो । आफ्नो गन्तव्यमा पुग्ने सपना पुरा हुँदैछन् देखियो ।। झर्दै नेपाली भूमिमा असिम खुसी झल्कियो । जिज्ञासा प्रस्टै थियो मुहारमा रुन्चे हाँसो टल्कियो ।। आएँ जितेर मृत्युलाई, सम्झिंदा ममताको आगो सल्कियो । दृश्य यो आगमनले आँखामा खुसीको सागर छल्कियो ।। सुरुवात…

Image

तोयानाथ उपेक्षित, कुवेत स्थित गैह आवासिय सँघ एनसीसी ले आममाफी पाएर सेल्टरमा बसेका गर्भवती, सुत्केरी र बच्चा सहित स्वदेश फिर्तीको पर्खाईमा रहेका १६ जना र सेल्टर बाहिर रहेका १४ जना गरी जम्मा ३० जना महिलाहरुलाई जनही १ सय डलर का दरले ३ हजार डलर नगद राहात बाढेको छ । कोभिड…

Image

हरी कृष्ण न्यौपाने-कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये तेश्रो उडानबाट ९ बच्चा सहित १४९ महिला कामदारहरु नेपाल नेपाल पुगेका छन।उनीहरु आज जुन-१२,शुक्रबार कुवेतको जजिरा एयरको सिधा उडान मार्फत नेपाल पुगेका हुन।उनीहरु नेपालको समय अनुसार बिहान ११:३० बजे नेपाल उत्रिएका थिए। नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी…

Image

परदेशीको क्रन्दन -एस. के. चौलागाई संगै घर-परिवार सँग बस्न मलाई पनि थियो रहर । परदेश आको छु पैसा कमाउन, छोडी आफ्नो घर।। बिर्सु भन्छु मन भरी साहु को रिन को पिरै छ । ज्यान त बसो मरु भुमी मा मन नेपाल तिरै छ।। उडेको चरो खस्छ यहाँ ५५ डिग्रै को…

Image

बहरमा प्रयास मुतकारिब मुसम्मन सालिम १२२-१२२-१२२-१२२ बन्यो जून भुँइमा सरेको कहानी कहाँ हुन्छ धर्ती झरेको कहानी ? अँध्यारो छ बाटो छ मौसम रिसालु नदेखेर खाल्डो परेको कहानी । भुलेछन् कसैले कोमल हात मेरा समाएर खोला तरेको कहानी । मुनाले मदनको थिइन् आश गर्दै कसैले बनायो मरेको कहानी । सदा झै…

Image

हरि कृष्ण न्यौपाने-कुवेत-कोरोना संक्रमणबाट बच्न लामो समय देखि बिश्वका अधिकांश देशहरुले आन्तरिक र बाहिय(अन्तरास्ट्रिय) व्यावसायिक उडानहरु रोकेका छन।मार्च १५ तारिक २०२० बाट बिश्वका प्राय: मुलुकहरूले रोकेको व्यावसायिक उडान अझै सुचारु हुन सकेका छैनन।नेपाल र बढी नेपालीहरुले काम गर्ने मध्यपूर्ब(खाडी मुलुकहरु)अनि मलेसियामा पनि कोरोना संत्रासकै कारण कतै पूर्ण त कतै आंशिक…