Saturday 11th April 2026
प्रवास
Image

मुक्तक प्रथम गुरू माता पिता जिन्दगी कै आधार हुन् । द्वितिय गुरू शिक्षक वर्ग बिधाको नै भण्डार हुन् । बाँकि नि सबै गुरू नै हुन जति भेटिए संसारमा, समय झनै ठुलो गुरू, यहि जिवनका सार हुन् । -राज श्रेष्ठ हेटौंडा

Image

लकडाउनपछिको सय दिनमा २ सय ६१ अन्तर्राष्ट्रिय उडान लकडाउनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २ सय १४ उडानमार्फत साढे ३० हजार यात्रुले सेवा लिएका छन् । लकडाउनको एक सय दिनसम्ममा विदेशमा अलपत्र १८ हजार १ सय ९७ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किएका छन् । नेपालमा रोकिएका १२ हजार ४ सय ८ विदेशी नागरिक…

Image

कर्मको बन्धन पशुको हुन्छ घाँटीमा दाम्लो मान्छेको हुँदैन। छाडेको पशु भएर हिड्छ पटक्कै सुन्दैन।१। कर्मको बन्धन मान्छेको साथ अरुले छेक्दैन। धर्म र कर्म जप र पाठ कसैले देख्दैन।२। चेतना बिना भएको पशु चेतनशील मान्छे हो। चेतना सबै हराई जाँदा दुईखुट्टे पशु भो।३। धर्म र कर्म संस्कृति हाम्रा बाधिनेँ दाम्ला हुन्।…

Image

रोजिना ढुंगाना - छिमेकी दाइको बिहेमा निम्तो आएको थियो । गाउँ भरिका सबैलाइ चुलैह निम्तो थियो । जन्ति पनि हरेक घरका ठुला बडाहरु जाने भए । हामी भने दाइको घरमा काम सघाउनु पर्ने गाँउ घरमा यस्तै परम्परा हुन्छ ।सबै मिलेर काम गर्ने, हामीलाइ पर्दा पनि पछि हट्नु हुन्नथ्यो वहाँहरु। बेहुला…

Image

नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत…

Image

शीर्षक=ग्रामीण बजेट छन्द:शार्दूलविक्रीडित ••••••••••••••••••••••• हाम्रो भोट सबै भुलेर पथमा हिँड्नेहरू हो सुन औंलाको बदनाम हुन्छ यसरी भुल्दै गए त्यो गुन सत्ताको रसले भएर दुविधा झुक्दैछ आफ्नै शिर बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर (१) हाँगामा हरियो रहन्न सजिलै बर्षातका त्याग छन् जोगाऔं उपमा हरेक वनका जैले यही माग छन् के…

Image

विश्वव्यापी महामारीका कारण संसारभरि रोजगारी गुमेको छ । नेपालभित्रै र देशबाहिर काम गरिरहेका लाखौँ युवा बेरोजगार बनेका छन् । यसले सम्पूर्ण श्रमबजार र श्रमशक्तिलाई संकटमा धकेलेको छ नै, भोलिका दिनमा रोजगारीको आयाममै यसले ठूलो परिवर्तन ल्याउने सम्भावना छ । संकटको व्यवस्थापन गर्नुपर्ने वेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भने आन्तरिक विवादमा…

Image

तितोपाटी - कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको…

Image

तितोपाटी- कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली कामदार उद्धार गर्ने कार्य जारी छ । बुधबार मात्र खाडीका देश र मलेसियाबाट १० उडानमार्फत् नेपाली स्वदेश फर्कंदै छन् । आज कतारबाट १ सय ५४ जना नेपाली बिहान काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । साथै, कतारबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत्…

Image

तितोपाटी - नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गइ स्वदेश फर्किन नपाएर अलपत्र परेकाहरु मध्ये श्रम स्विकृति लिइ हदम्याद भित्र बिचल्लीमा परेकाले मात्रै सरकारी खर्चमा स्वदेश फर्कन पाउने कार्यविधि तयार गरी मन्त्री परिषदमा पेश गरेको छ मन्त्रिपरिषद बैठकबाट सो कार्यविधि पारीत भएमा अव सरकारी खर्चमा नै…