हरि शर्मा म गलकोटे कवि म मिशिगनमा ।१। 🌷🙏🌺 मेरो हवेली अरु केही नहुँदा दिएँ सुसेली ।२। 🌷🙏🌺 मनोभावना विजयादशमीको शुभकामना ।३। 🌷🙏🌺 घटस्थापना घरघर कलश राखौँ कुनामा।४। 🌷🙏🌺 घटस्थापना कलशमा थापेर दुर्गा पुजन ।५। 🌷🙏🌺 राख जमरा सबैजना राख है ढिला नगर ।६। 🌷🙏🌺 नवदुर्गाको पुजा गर्दा घरमा शक्ति…
घटस्थापनाको सबैमा हार्दिक मंगलमय शुभकामना! 🌷🌺🌼💐🌷 नेपाली हामी विश्वमा नामी मान्दछौँ संस्कार। अनेक थरी चाड र पर्व मान्दछौँ सालभर। शरद ऋतु पारेर मौका झुलुक्क देखियो । ठुलो र बडो भएको हुँदा वडादशैँ भनियो ।१। 🌷🌺🌼💐🌷 हटेको सारा हिलो र मैलो भवानी पुजेको। मनमा हर्ष खुशीको वर्षा पानीको रोकियो। सबैको मुख…
नारायण कोइराला - दुनियाँ बन्दिमा परेको छ,नेपाल पनि त्यसबाट अछूतो हुने कुरो त भएन। सडक गल्ली सुनसान छन।हिन्दूहरूको महान चाँड दशैं आईसकेको छ। मानिसहरू यसको लागि झिनो तयारी गर्दै छन्।अवस्था अनुसार कुरो पनि ठीक हो।खुल्ला आकाश मुनि बन्दी जीवनमा ठूलो रमाइलो देख्ने कुरा पनि भएन। नवदुर्गा भवानीको पूजा गर्ने कसरी?…
हरि कृष्ण न्यौपाने-मेचिनगर-२,भृकुटी -झापा घर भई कुवेतमा कार्यरत २७ बर्षिय प्रज्ञा प्रधानको सबारी दुर्घटनामा मृत्यु भएको छ।अक्टोबर ०९,शुक्रबार,२०२० को राती उनी चढेको सबारी साधनलाई अर्को सबारी साधनले ठक्कर दिए पछि कुवेतको आदान अस्पताल पुर्याएकोमा शनिबार बिहान उनको मृत्यु भएको हो। प्रज्ञाको शबलाई आज अक्टोबर १५ तारिकको उडानबाट नेपाल पठाइदै छ।…
हार्ने र जित्नेको मतलब यहाँ भएन को हो?सक्षम त्यसको त झन अर्थ रहेन आफ्नो पदको लागि हर कुरामा सम्झौता जो छ चाकरीवाद उही हुन्छ यहाँ विजेता ।। हारे पनि माथि जिते पनि माथि के मतलब यहाँ बाचा र कसम पद सँग खान्छन् किन?हो यहाँ जता गयो ह्वात्तै बढ्यो भ्रष्टाचारीको महिमा…
तितोपाटी- बसेको होलान घरमा आमा बुवा जमरा छरेर परदेशी छोरो सम्झिदै रुदै होलान मुर्छा परेर। सोचेको थिए दशैमा आउन्छु टीका जमरा लगाउन बिदेश मा अलपत्र परेको छु सकिन धन कमाउन।। गाउँ मा सबैको मनमा भको होला खुसी र हर्ष त्यतीकै खेर जानी भो घरमा टीका जमरा यो वर्ष।। मुछ्दै होलीन…
तितोपाटी- नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्या लाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएका विज्ञ द्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको छ । एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क…
तितोपाटी- नारायण कोइराला, युएई - हातमा हरियो पासपोर्ट,एउटा सुड्केस अनि अर्को सानोझोला बोकेर रुमबाट निस्कियो।साथी र म।युएईको भिसा नेपाल सरकारको श्रम गरिएको कागज अनि हवाइजहाजको टिकट पनि। सुटकेस गुडाउँदै हामी एयरपोर्टको गेटमा पुगियो।पहिलो पटक एरपोर्ट पुगेका हामी अलिकति डर, शंका अनि हल्का नर्भस पनि थियौं। गेटमा पुगे पछी पुलिस दाइले…
-कृष्ण खनाल "मदन" बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वातामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित ७ महिनादेखि अलपत्र परेका १७ नेपालीमध्ये १५ जना नेपालीको उद्धार गरी स्वदेश फर्काउने तयारी गरिएको छ। उनीहरुको पिसीआरसमेत परीक्षण भइसकेको र केही दिनमै स्वदेश फर्काइने एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले बताए। २ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुलाई कोरोनाको कारण देखाउँदै कम्पनीले करार…
![]()