Tuesday 30th December 2025
प्रवास
Image

हरी कृष्ण न्यौपाने - कुवेत सरकारले आज डिसेम्बर २१,२०२० सोमबार बेलुकी ११ बजेबाट लागू हुने गरी जनवरी १,२०२१ सम्मका लागि सबै नाकाहरु बन्द गर्ने भएको छ। कुवेत आउने र कुवेतबाट बाहिरिने सबै उडानहरु स्थगित गरिने छ भने सामुन्द्रिक र सडक मार्गबाट समेत कुवेत आउन-जान बन्द गरिने छ। कुवेत सरकारका प्रवक्ता तारिक…

Image

तितोपाटी- दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु…

Image

तितोपाटी- कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा…

Image

तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको रक्त क्यान्सरको कारण गत शुक्रवारको दिन मृत्यु भएको छ। मृतक ज्ञवालीप्रती राजदूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ । रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि…

Image

तितोपाटी- रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए । ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म  बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक…

Image

तितोपाटी-  साउदी सरकारले हालै मात्र थप ५८ जना अवैधानिक नेपाली कामदारहरूलाई बहिर्गमन भिसा (एक्जिट भिसा) को अवसर दिएको छ । यससँगै अवैधानिक कामदारलाइ बहिर्गमन भिसा दिने प्रकृयाको थालनी भएयता हालसम्म १ हजार ४०६ जना अवैधानिक नेपाली कामदारहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको जनाइएकाे छ । साउदीस्थित नेपाली दूतावासका अनुसार परिचयपत्र (अकामा)…

Image

तीतोपाटी - नेपाली जन-सम्पर्क समिती कुवेतको कार्यसमितिकाे रिक्त रहेका केहि पदमा नयाँ सदस्यलाइ नियुक्त गरिएको छ भने सदस्यता विस्तारको काम शुरू भएको जन सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र विरहीले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् । नेपाली जन-सम्पर्क समिती कुवेतको हिँजो शुक्रबार समितिका सभापती श्री राजेन्द्र बिरहीको सभापतित्वमा बसेको…

Image

तितोपाटी- आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् १९९० को दशकमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रियस्तरमा आप्रवासी कामदार र तिनको परिवारको हक अधिकारका लागि संयुक्त रुपमा आवाज उठाउने गरी १९९० को डिसेम्बरमा महासन्धी पारित गर्‍यो । रोजगारी र…

Image

तितोपाटी- आज १८ डिसेम्बर अर्थात् २० औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्रसंघले १ डिसेम्बर, सन् १९९० मा आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । सन् १९९० मा महासन्धि पारित भए पनि आप्रवासी दिवस भने सन् २०००…

Image

तितोपाटी- कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएयता झण्डै ९ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् । अध्यागमन विभागका अनुसार गत १६ भदौयता अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि ८ हजार ९ सय ६४ नेपाली भिजिट भिसामा यूएई गएका हुन् । यो अवधिमा विभागले भिजिट…