इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त यूएई (दुबई) मा पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल…
तितोपाटी- दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्र्तीणका लागि निर्धारण गरेको हो । एचआरडीले सन् २०२१…
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल र भारतका कयैन देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने बताएका छन् । आइतबार भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् । पूर्वराजा शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको समेत बताए । उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले…
तितोपाटी- कुवेतको प्रमुख क्षेत्रीय खुद्रा विक्रेता लुलू हाइपरमार्केटले गत फेब्रुअरी महीना देखी मार्च १५ सम्म आयोजित गरेको (बिग अफर २०२१ मा ६५ जना भाग्यशाली विजेताहरूलाई पुरस्कार वितरण गरेको छ। विभिन्न देशहरुमा चर्चित मानीने कल्याण ज्वेलर्सको सहयोगमा आयोजित अन्र्तगत भारत र खाडी देशहरुमा कल्याण ज्वेलर्सको गहनाहरू अग्रस्थानमा रहेको छ। हिजो १०…
तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको तीन महीनामा ७ लाख ६ हजारले भन्दा बढिले कोरोना विरूद्धको खोप लगाएका छन ७ लाख ६ हजार भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएको यहाँको स्वास्थ्य सुरक्षा निकाय (एमओएच लाई) लाई उद्धृत गर्दै विहिबार स्थानीय सञ्चारमाध्यम अरबटाइम्सले जनाएको छ । अहिले कुवेतमा दैनिकरूपमा झण्डै…
तितोपाटी- केही दिन अगाडि एनआरएन, पोर्चुगलका कोषाध्यक्षले फर्जी टिकट र फर्जी रेमीट्यान्स बनाई सयौं नेपालीलाई ठगेका छन्। यसबाट पोर्चुगलमा ठगलाई संरक्षण गर्दै पीडितलाई थप पीडा दिने काम भएको भन्ने आम पोर्चुगलवासीको आशंका छ। अप्रिल ५ मा नेपाल जान टिकट काटेर एअरपोर्टबाट फर्किएका पीडितले एनआरएन अध्यक्ष कुमार पन्त र पूर्व उपाध्यक्ष…
तितोपाटी- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार अभियुक्त पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बसिरहेका ३८ वर्षीय जयतबहादुर राईलाई पक्राउ गरेको हो। राईलाई बिहीबार साँझ काठमाडौं-९ तिलगंगामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरो…
अपभ्रंसित परिभाषा पारस्परिक सद्भावको बिनास । संबेदनसिलताको अभाव मानवीयताको ह्रास । विश्वासनियताको खडेरी बिश्रृंखलित जगतको आभाष। यस्तै छ आधुनिकतामा कलि युगको बाँस ।। छुद्र मिमाङ्साबाट पीडित छातीको व्यथा । तितो अश्रुपुरित नयनहरु विवेकहिनताको कथा । शाश्वत प्रकृतिमा अाज मौलिकताको क्षयकारी । यस्तै विद्यमान छ आज यहाँ परपिडक नरनारी । विभक्त…
अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित…
तीतोपाटी - अल मुजैनी एक्सचेन्जले आफ्नो ११३ औं शाखाको मैदान हवालीमा शुभारम्भ गरेको छ । कुवेतको ११३ औं शाखा र मैदान हवाली शहरको तेश्रो शाखाको रूपमा गत अप्रैल १ तारिकको दिन मैदान हवालीको ब्लाक ११, भवन नं. १३ मा अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक हग फर्नान्डिजले उद्घाटन गरेका हुन् । ११३…
![]()