तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा लोक गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा चर्चित मोडल शंकर बिसी र रबिना भण्डारीको अभिनय रहेको छ । सिब अखेलीको…
कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु गरेका छन्, जसले गैरकानूनी रूपमा परिवर्तन गरिएका, व्यापारीकरण गरिएका, वा संरचनात्मक रूपमा सम्झौता गरिएका निजी आवासहरूमाथि कारबाही गरेको छ । जसले सार्वजनिक सुरक्षा र शहरको शहरी अखण्डता दुवैमा जोखिम निम्त्याउँछ।…
कुवैत सिटी, जुलाई २२ निजी क्षेत्रमा रहेका आप्रवासी कामदारहरूले देश छोड्नु अघि आफ्ना रोजगारदाताहरूबाट बहिर्गमन अनुमति लिनुपर्ने मन्त्रीस्तरीय परिपत्रमा अल-मुजैनीले स्पष्ट पारे कि यस निर्णयको उद्देश्य कामदारले देश छोडेपछि दायर गरिएका श्रम मुद्दाहरूको संख्यालाई ध्यानमा राख्दै प्रस्थान गर्नु अघि कामदार र रोजगारदाता दुवैको आर्थिक, कानुनी र प्रशासनिक अधिकार र दायित्वहरूको…
कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४ को मार्च महिना देखि यसबर्षको मार्च महिना सम्मको एक बर्षमा नेपाली घरेलु कामदार को बृद्धी ६१ प्रतिशत देखिएको छ । जब की घरेलु कामदारका लागि नेपाल सरकारले दशकौ देखि गरेको…
तितोपाटी- नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ। समाजको नौलो प्रस्तुति ‘तीज बिशेष साँस्कृतिक कार्यक्रममा चर्चित लोकगायक नवीन पौडेल र लोकगायिका शुसिला गौतमले बरदुबई तताउने भएका छन । आँउदो जुलाई २७ तारिख आईतबारका दिन बरदुबईको SK7 हलमा दिउँसो…
तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले नेपाललाई सन् २०२४ को आइसिसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको हो । नेपालले लगातार दोस्रो पटक अवार्ड जितेको हो। सिंगापुरमा आयोजित आइसिसीको वार्षिक साधारण…
तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया पछि…
तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले आगामी दुई वर्षका लागि श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सिफारिस गरिएको हो ।यसअघि श्रमिकको न्युनतम पारिश्रमिक १७ हजार…
तितोपाटी-पछिल्लोपटक निक्कै चर्चामा रहेको घुस काण्डमा मुछिएका संघियमामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले आफ्नो पदबाट राजिनामा दिएका छन घुस डिलसम्बन्धी अडियोमा मुछिएका मन्त्री गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। सोमबार मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोधपुछ समेत गरेका थिए। भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र…
तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको हो । प्रारम्भिक अनुसन्धानबाट आरोपी भारतीय नागरिक भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको थाहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज…
![]()