Tuesday 13th January 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी पक्राउ परेका छन्। चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनिहरु सबै मेडिकल कलेजका विद्यार्थी हुन्। केही…

Image

तितोपाटी- वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका…

Image

वैदेशिक रोजगार विभागले खाडी तथा मलेसियासहितका ४२ देशमा कार्यरत घरेलु कामदारलाई गत शुक्रबारदेखि पुनः श्रमस्वीकृति दिन थालेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले श्रमस्वीकृति नरोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि विभागले कार्यान्वयनमा ल्याएको हो । यसबाट खाडी तथा मलेसियामा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु…

Image

तितोपाटी- पछिल्लो जुनमा दक्षिण अमेरिकी राष्ट्रहरूको भ्रमण मा गएको थिएँ। जीवनभरिमा कम्तीमा १०० देश पुग्ने लक्ष्य अनुरूप २३ औं ब्राजिल, २४ औं बोलिभिया र २५ औं पेरू हुने गरी जाने योजना बन्यो। पेरू र ब्राजिलको दूतावास यहीँ फिनल्याणडमा भएका कारण मलाई त्यहाँको भिसा पाउन खासै कठिन भएन। बोलिभियाको भने दूतावास…

Image

तितोपाटी- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।सोहि खेल मैदानमा सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई समयमै उपस्थितका लागि अनुरोध गरिएको छ। नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार ७ बजेर ४५ मिनेटमा कुवेतविरुद्ध कुवेतको घरेलु मैदान…

Image

तितोपाटी तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन्। काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ। प्रारम्भिक…

Image

तितोपाटी-आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् । ‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका…

Image

मनिषा आचार्य - म साँझतिर कामविशेषले नजिकैको हार्डवेयर पसलमा गएकी थिएँ । पसलको अघिल्तिर ३२-३३ वर्ष उमेरका जस्तो देखिने एकजना दाइ बसेका थिए । बिहानै पसल खोलेर होला, पसले दाइ सामान यताउता मिलाउँदै झर्कोलाग्दो पाराले उक्त व्यक्तिसँग कुराकानी गरिरहेका थिए । उनले पसलेलाई भन्दै थिए, ‘दाइ तलब आएपछि दिइहाल्छु ।…

Image

तितोपाटी - पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने अध्यक्ष किशोर श्रेष्ठले…

Image

तितोपाटी - सुडान घोटाला काण्डमा मुछिएका नेपाल एजेन्ट शम्भु भारती पक्राउ परेका छन् । शुक्रबार विहान भारतीलाई भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीले जानकारी दिए । विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड…