तितोपाटी-नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि विदेशबाट आउने यात्रुमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप निगरानी बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई लक्षित गरी विदेशबाट आउने यात्रुको विमानस्थलमै उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको जनाएको हो । मन्त्रालयका अनुसार टेकु अस्पतालका ३ जना चिकित्सकसहित ८ जना…
तितोपाटी-मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना पर्यटकको पहिचान खुलेको छ । भारतको केरलाबाट नेपालका विभिन्न स्थान घुम्ने क्रममा दामन आइपुगेका भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । उनका अनुसार…
तितोपाटी-सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न…
तितोपाटी-प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरु हुँदैछ । नयाँ सभामुख चयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । प्रतिनिधिसभामा नयाँ सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुनेछ । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२…
तितोपाटी- ओखलढुंगाका पदमबहादुर रोक्का वैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाडौं आए। रोजगारीका लागि राम्रो कमाइ हुने मुलुकमा पठाउने म्यानपावरको खोजीमा रहेका उनी बि एण्ड बि एचआर म्यानपावरमा पुगे। सो म्यानपावरले उनलाई घानामा सेक्युरिटी कम्पनीमा राम्रो काम भएको कमाइ पनि टन्न हुने सुनायो। जसका लागि ९ लाख रकम लाग्ने सुनाइयो। काम…
तितोपाटी-उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरिन् । छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको…
तितोपाटी-सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन्…
तितोपाटी-मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले मधेसमा मधेसी दलको सरकार बनेपछि सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए । प्रदेश २ मा मधेसी दलको सरकार बनेको पनि दुई वर्ष पूरा हुँदैछ । तर आन्दोलनका बेला मधेसी दलका शीर्ष नेताले नै घोषणा गरेको ५० लाख रुपैयाँ सहिदका परिवारले…
तितोपाटी-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । “पार्टीमा यस विषयमा छलफल भइसकेको…
तितोपाटी-वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणिकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ। सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाई अनलाइन प्रणालीमा अप ग्रेड गर्ने योजनालाई विभिन्न बहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउँन नियोगमा प्रमाणित मागपत्र…
![]()