Monday 17th November 2025
पत्रपत्रिका बाट
Image

तितोपाटी- चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्। अमेरिकालगायत अन्य विकसित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने चुप लागेर बसेको भन्दै उनीहरूले दुःख…

Image

तितोपाटी-विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्। डाक्टर माइक र्‍यानले घातक भाइरससँग…

Image

तितोपाटी- सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ । आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिएको थियो । तर…

Image

तितोपाटी-वैदेशिक रोजगारीका लागि पुस महिनामा मात्रै ५२ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । संस्थागत, रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना वैदेशिक रोजगारीमा गएका हुन् । पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन् । वैदेशिक रोजगार विभागका…

Image

तितोपाटी- सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको ९ नम्बर इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो । आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि…

Image

तितोपाटी - नेकपाका सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन्। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ…

Image

तितोपाटी- विराटनगरकी लीला सापकोटा (नाम परिवर्तन)लाई दलालहरूले अजरबैजानको एउटा स्थानीय अस्पतालमा क्लिनरको काम दिने भन्दै गत मङ्सिरमा त्रिभुवन विमानस्थलवाट जहाज चडाए । अजरबैजान हिँडेकी लीला अन्ततः यूएई हुँदै कुवेत पुगेकी छन्  । सामाजिक सञ्जालमार्फत् शिलापत्रडटकमको सम्पर्कमा आएकी लीलाले आफूलाई अजरबैजान भनेर झुक्याएर कुवेत ल्याइएको बताइन् ।‘भिजिट भिसालाई वर्किङ भिसा बनाएर रूट…

Image

तितोपाटी- बैदेशिक रोजगारमा जाने नेपालीहरूका लागि लोकप्रिय बनेको वैदेशिक रोजगारू एपको नयाँ अपडेट गरिएको छ । पुरानो एपमा केही प्राविधिक समस्या आएपछि नयाँ एप सार्वजनिक गरिएको साझा सवाल मिडियाका पत्रकार एवं एपका सञ्चालक मनोज पराजुलीले बताए । पुरानै नाममा प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएकाे उनले…

Image

तितोपाटी-रोजगारीमा जाने श्रमिकले बुझाउने रकम ईसेवामार्फत पनि भुक्तानी गर्ने पाउने भएका छन् । वैदेशिक रोजगार विभाग र ईसेवाबीच विदेशिने श्रमिकले रकम ईसेवामार्फत बुझाउन पाउने विषयमा शुक्रबार सहमति भएको छ । विदेशी श्रमिकले ईसेवामार्फत वैदेशिक रोजगार म्यादी बीमाको शुल्क, श्रम स्वीकृति गर्दा लाग्ने पैसा, कल्याणकारी कोषको रकम र पुनः श्रम स्वीकृतिको…

Image

तितोपाटी-रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने काभ्रेपलान्चोक जिल्ला रोशि गाउँपालिका-३ फुटुङका गुनराज लामा पक्राउ परेका छन्। ९ जना युवाहरुबाट ६८ लाख १७ हजार रकम ठगी गरी फरार रहेका लामालाई अपराध अनुसन्धान महाशाखाको टोलिले बिहीबार पक्राउ गरेको हो। लामामाथि थप अनुसन्धानका लागि प्रहरी परीसर काठमाडौंमा पठाइएको महाशाखाका प्रहरी…