Friday 20th March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी - संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा आठ घर बगाएको छ, ४ जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् भने ११ जना बेपत्ता भएका छन् । पहिरामा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको…

Image

यमुना अर्याल (काफ्ले) - देशमा २ जना कोरोना सक्रमित देखिँदा देशै लकडाउन भयो, अहिले दिनमै चार पाँचसयको हाराहारीमा संक्रमित देखिँदा पनि सामान्य मान्नुपर्ने अवस्था आएको छ। त्रासमा गाउँमा फर्किएकाहरू क्रमश: फेरि राजधानी लगायतका सहरमा फर्किसकेका छन्, कोही फर्कने क्रममै छन्। सीमानाकामा चेकिङ कडा भएको भनिए पनि थानकोट नाकामा प्रतिव्यक्ति १५…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ४३१ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र ३ जनाको ज्यान गएको छ । याे सँगे कोरोना…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश वा पार्टीलाई दुर्घटनाबाट जोगाउन आफूले अन्तिम समयसम्म पहल गर्ने बताएका छन्। शनिबार चितवन आएका प्रचण्डले माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउनु पर्ने अवस्था नआओस् भन्नेमा हामी सतर्क छौँ। मैले देश दुर्घटनामा…

Image

यमुना अर्याल (काफ्ले)-देशमा २ जना कोरोना सक्रमित देखिँदा देशै लकडाउन भयो, अहिले दिनमै चार पाँचसयको हाराहारीमा संक्रमित देखिँदा पनि सामान्य मान्नुपर्ने अवस्था आएको छ। त्रासमा गाउँमा फर्किएकाहरू क्रमश: फेरि राजधानी लगायतका सहरमा फर्किसकेका छन्, कोही फर्कने क्रममै छन्। सीमानाकामा चेकिङ कडा भएको भनिए पनि थानकोट नाकामा प्रतिव्यक्ति १५ सय बुझाएर…

Image

तितोपाटी - नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १२० जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६६४९ पुगेको…

Image

तितोपाटी- अविरल वर्षापछि गएको पहिरोका कारण मानवीय तथा भौतिक क्षति पुगेका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा उद्धार कार्य अझै हुन सकेको छैन। मराङ र बिममा हालसम्म ३ जनाको मृत्यु भएको जनाइएको छ। मराङमा २१ तथा बिममा ८ जना बेपत्ता छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण खोलामा आएका…

Image

नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक एक साताका लागि स्थगित भएको जानकारी दिए । देशभर भैरहेको वर्षा र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरिएको…

Image

हिजो रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशभरि जनधनको ठूलो क्षति भएको छ।शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्। लमजुङको वेशीसहर…

Image

म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरी, मालिका र मंगला गाउँपालिकामा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । धाैलागिरीकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे…