विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड १ लाख ३ हजार ३७५ रहेको छ। भाइरसबाट गम्भीर हुनेको संख्या ७७ हजार १९५ रहेको छ। हालसम्म विश्वभर ४ करोड २९ लाख २४ हजार ३ सय ६६ कोरोना भाइरसका संक्रमित रहेका छन्। कोरोनाबाट मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६६ हजार…
सविता बुढा- नेपालको कानुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ।तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक गर्भपतन गर्न बाध्य हुन्छन्। तर कानुनले नदेखेझैं गर्छ।कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्।जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन्न विधिबाट…
रासस-टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागिन् र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कइन्। दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका…
जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन । ‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ।’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो…
काठमाडौं - शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन…
तितोपाटी- गत २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर गर्दा आज ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १ हजार ५ सय ५२ जना काठमाडौं उपत्यकाका हुन् । योसहित संक्रमितको…
तितोपाटी-पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार ७ सय १४ को पीसीआर गर्दा आज सो संख्यामा संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका आज २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् ।योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६…
‘अलपत्र परेका नेपालीहरुलाई निःशर्त वा निःशुल्क उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकारसंग माग’ जीएनएन, दोहा - गैरआवासीय नेपाली संघको दुई दिने सातौं मध्यपूर्वीय क्षेत्रीय भेला शनिबार सम्पन्न भएको छ। “गैरआवासीय नेपालीहरुको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चितता” भन्ने मूल नारा सहित आयोजित भेलाको आयोजकमा गैरआवासीय…
तीतोपाटी - सरकारले अबदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । शुरूवाती चरणमा सम्पुर्ण खर्च सरकारले ब्यहोरेको कोभिड-१९ को उपचार खर्च केहि समय अघि नियमित मिडिया ब्रिफिङ मार्फत जानकारी गराइ लक्षण देखिएकाहरूलाइ मात्रै सरकारी खर्चमा उपचार गरिने जनाएको थियो ।अब उप्रान्त भने कोभिडको लक्षण नै देखिएका…
तितोपाटी- पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ८७५ जनको पिसिआर परीक्षण गर्दा २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै, कोरोना मुक्त हुनेको संख्या २ हजार ३२६ जना कोरोना…
![]()