Wednesday 18th February 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न सबै दल एक हुनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन् । बैठकको शुरुमा प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने…

Image

तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल…

Image

तितोपाटी- सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो । देशभर राजावादीहरुले प्रदर्शन गरिरहेकाबेला प्रधानमन्त्रीले गणतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन प्रयत्न गरेका हुन् । त्यसबाहेक समसामयिक राजनीतिक विषयबस्तु, कोरोना भाइरस नियन्त्रण,…

Image

तितोपाटी- महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको…

Image

तितोपाटी- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले युरोपियन युनियनको पछिल्लो धारणा स्वागतयोग्य भएको बताएका हुन । नेपालको वायुसेवा निगमले अस्ट्रेलिया जस्तो उड्डयन…

Image

तीतोपाटी - नेपाल सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक रुपमा नै उपलब्ध हुने गरी एकीकृत रुपमा परराष्ट्र नीति तयार पारिएको यो पहिलो पटक हो । सार्वजनिक गरिएको परराष्ट्र नीतिमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको…

Image

तीतोपाटी - नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनेदेखि लगाउनेसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ। मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन…

Image

तितोपाटी- जनता समाजवादी पार्टी, संखुवासभा काठमाडौं सम्पर्क समिति द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम गोपिकृष्ण हलस्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ। तत्कालीन नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाची छुलुङ पिम्बा र अन्तराष्ट्रीय आरोही पथप्रदर्शक तथा गायक दवा फिन्जो सहित विभिन्न पार्टी परित्याग गरी, ४२ जान जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। पार्टी…

Image

तितोपाटी- सत्तारूढ नेकपाको सचिवालयमा दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ । शनिबार बसेको सचिवालय बैठकले पूर्व निर्धारित समयमा आइतबार १ बजे नै स्थायी कमिटी बैठक बस्ने र सोहि बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको हो…