Thursday 26th March 2026
पत्रपत्रिका बाट
Image

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अदालतप्रति उच्च सम्मान रहेको बताएका छन्। बिहीबार अदालतको अवलेहना मुद्दामा प्रधानमन्त्री ओलीले दिएको लिखित जवाफमा ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको व्यक्तिले न्यायपालिकाको सम्मान कम हुने कार्य गरे भनी कल्पना गर्नु समेत दूराग्रहपूर्ण’ हुने उल्लेख छ। अदालतबाट भएका…

Image

नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटै मञ्चमै एक अर्काको पटाक्षेप गरेका छन्। सर्वोच्चलाई संसद्‍ पुस्थापना गर्न दबाब दिने वा स्वतन्त्र रुपमा गर्ने निर्णय पर्खने भन्ने विषयमा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलले फरक मत राखेका हुन्। पोखरामा बिहीबार भएको नेपाल राष्ट्रिय मगर संघको प्रदेशस्तरीय…

Image

तीतोपाटी - अमेरिकाको दक्षिणी भेगमा केही दिनदेखि जारी हिमआँधीमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । यतिखेर अमेरिकाको टेक्साससहितका धेरै राज्यहरूमा हिमआँधीले वितण्डा मच्चाएको छ । गत आइतबारदेखि शुरू भएको हिमआँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विद्युत प्रसारण बन्द हुनु खानेपानीको पाइपलाइनमा पानी जमेर पानी उपलब्ध…

Image

तितोपाटी- वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा रहेको एनआरएन युएईमाथि आर्थिक अनियमितताको आरोप लागेपछि एनआरएनए मध्यपूर्व अहिले तातेको छ । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलो) को सहयोगमा युएईमा रहेका पीडित नेपालीलाई उद्धार गर्न ८० हजार डलर (झन्डै नेपाली ९२ लाख रुपैंयाँ) बराबरको सम्झौता गरेको थियो । सम्झौता बमोजिम…

Image

तितोपाटी- प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले फागुन ९ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। आज बसेको जसपा पदाधिकारी बैठकले ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराए यता जसपाले पनि यसको विरोध गर्दै आएको छ। यस…

Image

तितोपाटी- विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यताका साथ…

Image

तितोपाटी- गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मी रातामाटा जाँदै गरेको जिप दुर्घटना भएको छ । लु१ज १९८८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जनाको घाइते भएका छन् । दुर्घटनामा ४८ वर्षीय एकराज पोखरेल, २७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ति नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

Image

तितोपाटी- बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रकरणमा संलग्नता पुष्टि भएको भन्दै भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनि भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्थे । घटनामा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती…

Image

तीतोपाटी - भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टले भागरथीको बलात्कार गरि हत्या गरेको पुष्टि भएपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेको हो । भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले…

Image

तीतोपाटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो…