Thursday 8th October 2026

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले फागुन ९ गते विरोध प्रदर्शन गर्ने


तितोपाटी- प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले फागुन ९ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। आज बसेको जसपा पदाधिकारी बैठकले ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराए यता जसपाले पनि यसको विरोध गर्दै आएको छ।

यस पार्टीले यसकै निरन्तरतास्वरप फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्न लागेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...