नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते आयोजना हुने राष्ट्रिय भेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्तो दिएको छ ।आज (मंगलबार) ललितपुरको सानेपास्थित हेरिटज गार्डेनमा भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेलामा प्रमुख अतिथि भएर सहभागी…
चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा नेपालको निर्यात बृद्धिदर ७.६ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा कुल निर्यात ७.६ प्रतिशतले वृद्धि भई कुल ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो । जब कि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले…
तितोपाटी- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली कामदार रोजगारीका लागि इजरायल जाने प्रक्रिया छिटो शुरु गराउन नेपालका लागि इजरायली राजदूत हनान गोडेरलाई आग्रह गरेका छन् । नेपालका लागि राजदूतको दोस्रो कार्यकाल नियुक्त भएका गोडेरले अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित कार्यकक्षमा सोमबार शिष्टाचार भेट गरेका थिए । भेटमा अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन्…
तितोपाटी- सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका कार्यकर्ता हुन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामराको आधारमा…
तितोपाटी- बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार…
तीतोपाटी - नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। सो समुहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चियापान कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीसंगको संवाद…
तीतोपाटी -राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएको उनका स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए । हाल संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी…
तीतोपाटी - एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गत फागुन २८ का दिन एकलाैटी रूपमा विभिन्न निर्णय गरेपछि माधव नेपाल समूह पक्षका ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी विर्सजनवाद रोजेर एमालेलाइ विभाजन गर्न खोजेको भन्दै संयुक्त वक्तव्य जारी गरि ओलीको एकाधिकारवाद विरूद्ध लड्ने बताएका छन् भने…
तीतोपाटी - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । आइतबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिए लगत्तै नेपाल र खनालसँग छलफलका लागि प्रचण्ड कोटेश्वर पुगेका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा निर्णय…
तितोपाटी- सिरहाको लहानस्थित रहेको मालपोत कार्यालयमा आज बम विस्फोट भएको छ । लहान बजारमा रहेको मालपोत कार्यालयमा आज करिब १२ः४० बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । बम विस्फोटमा परी कम्तीमा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको…
![]()