Friday 19th June 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए…

Image

तितोपाटी- चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप लगायतका सहायता सामाग्री आज काठमाडौं आइपुग्दैछ । खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल आइपुगेको खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन…

Image

तितोपाटी- बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार दुई समूहबीच भएको 'ग्याङ फाइट'मा हराइरहेका सबै जना सम्पर्कमा आएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका युवाको शव बाग्लुङ बुर्तिवाङमा ल्याइएको छ । होलीको रंग दल्ने विषयमा झडप हुँदा निसिखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश…

Image

कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले आफ्ना नागरिकहरूमाथि हवाई आक्रमण पनि गर्न थालेको छ।सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी शरण खोज्दै आइतबार थाइल्याण्ड गएका छन्।सेनाले मुट्रअ जिल्लाका पाँच क्षेत्रलाई लक्षित गरी हवाई हमला गरेको थियो। उक्त क्षेत्रमा आदिवासी सशस्त्र समूह रहेको भन्दै सेनाले हमला गरेको हो।…

Image

बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप…

Image

प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ। आइतबार बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भेटमा समसामयिक विषयमा छलफल भएके प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘अस्तिनैदेखि भेट्ने कुराकानी भएको थियो। आज भेटवार्ता भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले…

Image

तितोपाटी- नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्तरुपमा उमेद्वारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उमेद्वारी दर्ता गराएका छन्। यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला…

Image

तितोपाटी- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ । गएको फागुन १४ गते मष्तिष्काघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ । मष्तिष्काघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी…

Image

तितोपाटी- कोरोना भाईरस (कोभिड-१९) संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय…

Image

तितोपाटी- गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतको भिडियो मञ्जरी म्यूजिकको युट्युवबाट सार्वजनिक भएको हो । भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको…