Friday 3rd October 2025
नेपालको समाचार
Image

अर्थतन्त्रका समस्या पहिचान गरी समाधानका लागि सुझाव दिन पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठित आयोगका १२ सुझाव सहित को प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार बिहान बुझाइएको छ । जम्मा ४४७ पृष्ठको प्रतिवेदनमा वर्तमान समस्याका १२ वटा चरित्र उल्लेख गरेको छ। १. कतिपय सूचक सकारात्मक देखिए पनि अर्थतन्त्रको धरातल कमजोर रहेको छ।…

Image

नेपालका सडकमा हालैका दिनहरूमा देखिएका विद्युतीय सवारी साधनको अन्तर्राष्ट्रिय चर्चा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुमा नेपालमा कसरी ईभी (इलेक्ट्रिक भेहिकल) बढ्दो छ भन्ने विषयमा लगातार समाचार प्रकाशित हुन थालेका छन् । कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा ईभीको क्रान्तिलाई भारतले गरेको नाकाबन्दीको कारक भनेका छन् । नेपालले २०७२ मा संविधान जारी…

Image

ग़ुलाम नवी मन्सूर/कुवेत- खाडी मुलुकको बालुवामा पसिना बगाउँदै गर्दा मोबाइल खोल्दा देखिन्छ मेरो देश नेपाल, फेरि आन्दोलनको चपेटामा परेको छ। राजधानीको माइतीघरमा मात्रै होइन, अहिले आन्दोलन गाउँ-गाउँ, जिल्लाजिल्लासम्म फैलिएको छ। शिक्षकहरू आन्दोलनमा छन्, विद्यार्थीहरू कक्षा छाडेर नारा लगाइरहेका छन्, जनमोर्चा सडकमा उत्रिएको छ माओवादी पनि बेला बेला शक्ति प्रदर्शनको नाममा…

Image

गुलाम नवि मन्सुर/ कुवेत- देश भर आन्दोलन छ नेपालमा आन्दोलन कुनै नौलो कुरा होइन। यहाँ जनता कहिले गणतन्त्रका लागि आन्दोलन गर्छन्, कहिले जनता कहिले राजतन्त्रको समर्थनमा निस्कन्छन कहिले संघीयताको विपक्षमा नारा लगाउँछन्। कहिले महँगीविरुद्ध, कहिले भ्रष्टाचारविरोधी प्रदर्शन हुन्छ। कहिले रवि लामिछानेलाई बचाउन भिड उत्रिन्छ, कहिले कुलमान घिसिङलाई हटाएको विरोधमा सडक…

Image

बैदेशिक रोजगारीमा जाने श्रमिकको नक्कली मेडिकल रिपोर्ट रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिजिटलाइज गर्ने भएको छ ।गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजटलाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । मंसिर ११ गते तत्कालीन अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय…

Image

संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ। यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने सङ्केत नगर्ने बताइएको छ । अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू रहेका छन्…

Image

निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो । हाल समानुपातिक निर्वाचनमा सदर मतको ३ प्रतिशत मत पाउने र एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित दलले राष्ट्रिय मान्यता पाउँछ ।…

Image

राप्रपाका नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष…

Image

गुलाम नवि मन्सूर/कुवेत- नेपालमा पछिल्लो समय राजसंस्थाप्रतिको समर्थन पुनः बढ्दै गएको देखिन्छ। यसको पछिल्लो उदाहरण फाल्गुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखियो, जहाँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न हजारौं मानिस उपस्थित भए। पोखराबाट फर्किने क्रममा विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म समर्थकहरूले मोटरसाइकल ¥याली निकाले, नाराबाजी गरे र राजसंस्थाको पुनर्बहालीको माग दोहोर्‍याए।…

Image

राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ। पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो। आइतबार विहानैदेखि काठमाडौंका मूख्य…