
नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको उपलब्ध नेताहरुको बैठकले विगतदेखि नै पार्टी र नेताहरुकाविरुद्ध चलेको षड्यन्त्रको सिलसिला अनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको ठहर गरेको हो…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू भन्छन् कि यसले नेपाल-चीन, नेपाल-भारत र नेपाल-दुबई मार्गहरूमा तस्करी बढाउन सक्छ। नेपाल सरकारले सुन र सुनका गहनाको बिक्रीमा दुई प्रतिशतको विलासिता कर लगाएको छ। यसपछि सुन व्यवसायीहरूले चेतावनी दिएका छन्…

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे ।…

दुई दिनदेखि जारी यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ। मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरेको हो। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्। आन्दोलन फिर्ता भएसँगै मंगलबार देखि निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न…

नेपाल कुवेत साँस्कृतिक मञ्चले नेपाली महिलाहरूको विशेष चाड हरितालिका तीज विशेष सांगीतिक धमाका आगामी २९ अगष्ट २०२५ शुक्रबारका दिन जलिप स्थित अस्पाएर ईण्डियन सेन्टरल स्कुलको सभाहलमा आयोजना गर्ने भएको छ । मञ्चले तीज विशेष कार्यक्रमको लागि नेपालबाट अहिलेकी चर्चित कलाकार वहुप्रतिभावान गायिका, बेली डान्सर प्रिती आलेलाइ अतिथि कलाकारको रूपमा ल्याउन…

कुवेतमा एनआरएनएलाइ फुट्न नदिन एनसीसी कुवेतद्वारा तीन सदस्यीय समन्वय समिती गठन गरिएको छ । एनसीसी कुवेतका प्रवक्ता हर्क मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो एनसीसी कुवेतले सो जानकारी दिएको हो । पछिल्लो समय एनआरएनए केन्द्रमा भएको चरम विवाद र फुटको कारण एनसीसी कुवेत पनि फुटको संघारमा पुगेको छ। यस अघि डा. शेष…

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ । स्रोतका अनुसार बालेनले आफ्नो आलोचना…

कृष्ण ज्ञवाली-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले राजनीतिक दबाब खेप्न नसक्दाको प्रभाव उसले लिने निर्णय र अभियोजनमै देखिन थालेको छ । त्यसको ताजा उदाहरण हो, ‘टेरामक्स खरिद प्रकरण ।’पूर्वराष्ट्रपतिदेखि प्रधानमन्त्रीको राजनीतिक दबाबका कारण अख्तियारले अनुसन्धान टुंग्याएको करिव १५ महिनापछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय लिएको हो । १५ फागुन,…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा तामाङ्गको शव फेला परेको थियो । उनको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला…

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला प्रतिवादी रहेको सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशबीच राय बाझिएको छ । पुर्पक्षका लागि धरौटीमा छाड्ने विषयमा न्यायाधीशबीच राय बाझिएको हो । मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत…
