बि. आर. उप्रेती - राष्ट्रमा विविध पेशा भएका व्यक्तिहरु हुनु स्वभाविक हो तर हाम्रो देश कृषि व्यवसायमा चाहिँ प्रधान मानिएको कुरा त सर्व विदित छ । जे जति जग्गा जमिन कृषि खेती पाती गर्ने कृषकहरुको संख्या धेरै छ। कृषि उपज धान मकै गहुँ तोरी लगायत अन्न बाली देशमा प्रयाप्त उब्जाउ…
कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गरेको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम नेपालकी चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगरका साथमा हिजो सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतको जलिप स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा भव्यताका साथ सम्पन्न भयो। मञ्चका अध्यक्ष गोविन्द बरालको सभाध्यक्षता तथा नेपाली…
तारा प्रसाद चापागाइ, काठमाडाैँ/चारु साहित्य प्रतिष्ठान अायाेजनामा काठमाडौ, भक्तपुर , ललितपुरका स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष कार्यक्रम हाेटल हार्दिकको काव्य हलमा यहि १० भदाैका दिन एक समारोहको विच सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह-आयाेजकको मुख्य भूमिकामा रहेका थिए ।…
वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्षदेखि कुवेतमा रहेका रूकुमका प्रेम बहादुर खड्काको स्काफफोल्डिङबाट खसेर मृत्यु भएको छ । खड्काको गत अगष्ट १४ तारिक मृत्यु भएको हो । चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ वर्षीय खड्काको १४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्ने क्रममा स्क्याफोल्डीङबाट…
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित ७५ वर्षीय गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो । करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि…
काठमाडौं-मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन…
बि. आर. उप्रेती - बहुदलिय शासन प्रणाली राम्रो मानिएको तर यस शासन प्रणालीमा निर्वाचन, सत्ता संचालन, प्रमुख कार्यकारी निकाय लगायत विविध क्रियाकलापमा भरपर्दो रहेछ राष्ट्रको विकास तथा जनताको सुख शान्तिका अवस्था । किनभने २०४६ सालमा कयौं नेपाली वीर सपुतहरुको वलिदान पश्चात बहुदलिय शासन प्रणाली तीन दशक भन्दा बढी अवधि व्यतीत…
काठमाण्डौं-उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका(हराएका) २५ ओटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ…
प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन कुवेतको सेफनौसाद सिग्नेचर रेस्टुरेन्ट फरवानियामा हिजो १२ अगष्ट २०२२ शुक्रबारका दिन भाैतिक उपस्थिति तथा अनलाइन भर्चुअ माध्यमबाट सम्पन्न भएको छ । अधिवेशनले राज कुमार थापाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ भने ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।…
दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ…
![]()