तितोपाटी - नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ। अछामको मेल्लेखकी…
तितोपाटी - नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन्। संसदीय दलको बुधबारको बैठकले नेम्वाङलाई उपनेता, तत्कालिन माओवादी नेता देव गुरुङलाई प्रमुख सचेतक र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको नाम प्रस्ताव गरेका थिए।…
काठमाडौं -कांग्रेसले बजेटमाथि आधिकारिक धारणा सार्वजनिक गर्दै कम्युनिष्टले घोषणपत्रमा देखाएको आश्वासन भन्दा अत्यन्तै निराशाजनक बजेट आएको बताएको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार संसदमा सार्वजनिक गरिएको बजेट कार्यक्रम सरकारले देखाएको आश्वासन भन्दा कमजोर भएको टिप्पणी गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दलको…
तितोपाटी डट कम - सभामुख कृष्णबहादुर महराले शंखापार्कमा झाडु लगाएर स्वच्छ वातावरण महाअभियान–२०७५ सुरु गरेका छन् । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबारदेखि स्वच्छ वातावरण महाअभियान सुरु भएको हो । सभामुख महराले काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाएर यसको उद्घाटन गरे । 'स्वच्छ वातावरण निर्माणका लागि…
तितोपाटी डट कम - वर्षौंदेखिको अन्योल र किचलोपछि सरकारले ७५० मेगावाटको पश्चिम सेती आयोजना स्वदेशी लगानीमा बनाउने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त घोषणा गरेका हुन् । आयोजनाको निर्माण कार्यका लागि १ खर्ब ८० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । महँगो लागत र कम प्रतिफल…
तितोपाटी डट कम - सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो। भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आवमा पृथ्वी…
तितोपाटी डट कम - सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ । अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पेन्सन पाउने छैनन् । उनीहरुले योगदानमा आधारित निवृत्तिभरणमा चित्त बुझाउनुपर्ने छ । मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै…
तितोपाटी डट कम - सरकारी अनुगमन फितलो भएकाले सर्वोच्च शिखर सगरमाथामा मानव मलमूत्र र अन्य फोहोर थुप्रिँदै गएको पर्वतारोहण क्षेत्रमा संलग्न व्यक्तिहरूले बताएका छन्। पैँसट्ठी वर्षअघि आजकै (मे २९ तारिख) दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सगरमाथामा स्वदेशी तथा विदेशी आरोहीहरू…
काठमाडौं -सरकारले ७ प्रदेश सरकारहरुका लागि लागि १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बजेट छुट्याएको छ । सबैभन्दा धेरै बजेट प्रदेश १ ले पाएको छ भने कम बजेट प्रदेश ४ छ । प्रदेश १ ले १९ अर्ब ८८ करोड बजेट पाएको छ भने प्रदेश ४ का लागि १३ अर्ब…
तितोपाटी डट कम - द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् । जेलबाट छुटेलगत्तै पूर्व सभासद् एवं…