कर उठाउन घाट–घाटमा ठेकेदार तितोपाटी - स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर तिर्नुपर्ने भएको छ । घाँस–दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा…
तितोपाटी - केही समय अघि एक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको एउटा कम्पनीमा काम गर्ने भिसा थियो । उनी त्यहाँ पुग्ने समयमा, विमानस्थलमा रहेका प्रहरी र सरकारी अधिकारीबीच सेटिङ भएकाले उनी सरासर भित्र पसिन्। प्रहरीले उनलाई फटाफट भित्र छिराए । यसैगरी उनी ३–३…
तितोपाटी - नुवाकोट जिल्लाको बेलकोट–७ स्थायी घर भएका मनोहर तिवारी पेसाले कानुन व्यवसायी हैनन् । तर सधैँजसो कालोकोटमा सजिएर छातीको दायाँतर्फ नेपाल बार एसोसिएसनको लोगोसमेत लगाएर अदालत चहार्दै हिँड्ने तिवारीले ठगी धन्दा नै चलाएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । लामो समयदेखि ‘म वकिल हुँ, न्यायाधीशलाई भनेर मुद्दा जिताउँछु’, भनेर…
तितोपाटी - सरकारले घर र जग्गा नभएको परिवारलाई आवास दिने भएको छ । आफू र परिवारसँग पनि जग्गा वा आवास नभएको स्व घोषणा गरे त्यसको ब्यवस्था सरकारले गर्नुपर्नेछ । आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । सरकारले नयाँ संविधानमा आवासको सुविधालाई मौलिक हकमा राखेको छ ।…
तितोपाटी - एक अपरिचित यात्रुलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक टेम्पु चालक पक्राउ परेका छन्। गाईघाटस्थित बसपार्कबाट त्रियुगा नगरपालिका २ मोथियाहीस्थित घर जाने भनेर टेम्पु चढेकी १७ वर्षीया युवतीलाई बाटोमा बलात्कार गरेर होटलमा ल्याएर सामूहिक बलात्कार गराएको अभियोगमा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय विकास परियार पक्राउ परेका हुन्। स…
तितोपाटी - वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले १९ मुलुक सिफारिस गरेको छ । पूर्वाराजदूत उदयराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई सम्भावित श्रम गन्तब्यका लागि गृहकार्य थाल्न सुझाव दिएको छ । श्रममन्त्री गोकर्ण बिष्टलाई सोमबार बुझाइएको प्रतिवेदनमा नेपाली श्रमिकहरुको लागि खाडी मुलुकहरुको विकल्पमा रुपमा युरोपका पोर्चुगल, चेक गणतन्त्र,…
तितोपाटी - सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिएका हुन् । मन्त्री ज्ञवालीले प्रस्तुत गरेको विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक…
तितोपाटी - सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । सरकारले भण्डारीलाई शुक्रबार ३ दिने म्याद दिएर पदबाट किन बर्खास्त नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो ।…
तितोपाटी - नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने कार्यकालमा भएका कामकारवाही हिँजो सार्वजनिक गरेको छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम लगायतका उपलब्धि उल्लेख गरिएको छ । त्यसैगरी विकास निर्माणको ढिलासुस्त हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता लगायतका…
चन्द्र बिश्वकर्मा - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले दुबै मिर्गौला खराब भएको दोलखा जिल्ला कालिञ्चाेक गाउँपालिका -४ गुमु हिलेपानीका रन्जित बिश्वकर्मा र नेपालको सुन्दर नगरी शहर पोखरामा बिश्वकर्माहरुको केन्द्रिय भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले लामो समय देखि हस्पिटलमा उपचाररत गजमेरलाई…
![]()