Sunday 8th June 2025
नेपालको समाचार
Image

तितोपाटी - राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । राखेपद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही रु तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकदेखि…

Image

तितोपाटी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महेन्द्रनगर पुगेको छ । हत्याबारे भइरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन सीआईबीको टोली महेन्द्रनगर पुगेको एसपी दिल्लीराज विष्टले जानकारी दिए । प्रहरी नायव उपरीक्षक अगुंर जीसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगर…

Image

तितोपाटी - मदिरा पिएर मातेका पाइलटले उडाउन खोजेपछि आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको छ । रक्सी पिएर मातेका पाइलटले दुबईका लागि जान लागेको फ्लाई दुबईका जहाज उडाउन खोजेपछि विमानस्थल प्रशासनले उनीहरुलाई रोकेर नियन्त्रणमा लिएको हो । रक्सीले मातेको अवस्थाका पाइलटले जहाज उडाउन खोजेपछि चालक दलका अन्य…

Image

तितोपाटी - जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग बढ्न थालेको छ । डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडका लस्कर मात्र देखिन्छन् । जाजरकोट र डोल्पामा दैनिक ४०० भन्दा बढी…

Image

तितोपाटी - नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् । कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले…

Image

सारदा भुसाल झा - चेलीबेटी माथी हुने बलात्कारकाे पिडा मैले नबुझे कसले बुझ्न सक्ला र ! के गर्ने  मर्न मात्र सकिएन । हात पछाडि बाँधिदिएर खुट्टा बाँधिदिएर मुखमा टालाे काेचारेर बलात्कार गरेकाे त्याे कालाे रात म जम्मा १३ वर्षकाे उमर पुगेकी मेराे पीडा मेराे राेदन मेराे छटपटाहट बुझिदिने काेही थिएन…

Image

तितोपाटी - भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ । स्थानीय सरस्वती उच्चमाविको कक्षा ९ मा अध्ययनरत निर्मलाको…

Image

तितोपाटी - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ। मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताएका थिए। मन्त्रालयमा विहीबार भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क…

Image

डा. गोविन्द केसीका माग सम्बोधन गर्न शनिबारबाटै अनौपचारिक छलफल हुँदै आए पनि यसको ‘ब्रेक–थू’ बुधबार राति बालुवाटारमा भएको हो। बुधबार दिउँसो २ बजे सिंहदरबारमा भएको द्विपक्षीय वार्ता विनानिष्कर्ष टुंगिएको थियो। सरकारले आफ्नो वार्ताटोलीलाई ‘म्यान्डेट’ का साथ पठाएको भने पनि उनीहरू चिकित्सा शिक्षा विधेयकमा कुरा गर्न मानेनन्। केसी पक्षले विधेयकमा संशोधन…

Image

तितोपाटी - काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस ट्रक सँग ठोकिएर खोंचमा खस्दा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र १ बच्चा रहेको बताईएको छ ।ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताएअनुसार बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित…