Wednesday 2nd September 2026

भोलि सार्वजनिक बिदा


तितोपाटी- नम्बर दुईको सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भदौ १० गते अर्थात् आइतबार प्रदेश सरकारले जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतको हस्ताक्षर रहेको शुभकामना पत्रमा यसबारे उल्लेख गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

प्रतिकृयाहरू
...