Saturday 17th January 2026
नेपालको समाचार
Image

तितोपाटी - चार दिनअघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको हत्याराको पहिचान भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी एल्जीना खड्काको शव अर्धनग्न अवस्थामा भोलिपल्ट आइतबार फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको आफन्तको दावी अनुसार घट्नामा संलग्न भएको आशंकामा सोधपुछका लागि पक्राउ ६ किशोरमध्ये २…

Image

तितोपाटी - तराई मधेसमा मनाइने सबैभन्दा ठुलो लाक आस्थाको पर्व छठ उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न भएको छ। चार दिनसम्म मनाइने पर्व बुधवार (आज) उदाउदो सुर्यलाई अर्घ दिई सम्पन्न भएको हो। मिथिला क्षेत्रमा त्यहाँका बासिन्दाले धुमधाम र आस्था–निष्ठाका साथ मनाउने छठ पर्व हालैका वर्षहरूमा पुरै नेपालमा फैलिदै गएको छ । त्यसको ज्वलन्त…

Image

तीतोपाटी- नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भने । उनले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी संरचना कस्तो बनाउने…

Image

तीतोपाटी- सुदुरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घ सोडारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट पनि निष्कासित भएका छन् । उनलाई पदीय मर्यादा विपरीत काम गरेको भन्दै नेकपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ । यसअघि उनी मंगलबार नै मन्त्रीबाट बर्खास्त भएका थिए ।…

Image

तितोपाटी - पछिल्लो एक दशकमा हरेक महिना औसतमा ५५ जना नेपालीले श्रमका वैदेशिक गन्तव्यमा ज्यान गुमाइरहेको नेपाल सरकारले हालै सार्वजनिक गरेको एक विवरणले देखाएको छ। नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान पुर्‍याउन नसक्दा मृत्युका घटनाहरू बढेको पाइएको विज्ञहरूले बताएका…

Image

तीतोपाटी-गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट कानुनी रुपमा अपराधमा परिभाषित भएकाले सिण्डिकेट गर्ने अपराधिलाई कार्वाही गरिने बताउनुभएको छ । म्याग्दी कोरला यातायात प्रालिद्वारा सञ्चालीत सुविधायुक्त बेनी–काठमाडौं बस सेवाको मङ्गलबार शुभारम्भ गर्दै उहाँले सिण्डिकेटको पूर्ण रुपमा अन्त्य गर्ने बताउनुभएको हो । गृहमन्त्री थापाले कानुनी रुपमा सिण्डिकेट अन्त्य भए पनि व्यवहारमा अझै रहेको हुँदा…

Image

तीतोपाटी- नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् । राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकारी दिएका हुन् । प्रमुख जिल्ला…

Image

तीतोपाटी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । मंगलबार सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरि सुवेदीलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री सुवेदीले मंगलबार नै पद तथा तथा गोपनियताको सपथ लिएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई सपथ गराएका हुन् ।…

Image

तीतोपाटी-कपिलवस्तु जिल्लाको हरेक तहमा टोल टोलमा प्रहरी पुग्ने भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका सबै स्थानीय तहसँग सहमती गरी प्रहरी पुग्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए । अभियान अन्र्तगत सबै नगरमा नगरस्तरीय समिति निमार्ण गरी वडा र टोल टोलमा कार्यक्रम…

Image

तीतोपाटी -प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएकी डा. दुर्गा थापालाई दर्ज्यानी चिन्ह प्रदान प्रदान गरेका छन् । मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । थापा कात्तिक २५ गतेकोे मन्त्रिपरिषदको निर्णयबाट बढुवा भएकी थिइन् । साभार दैनिक नेपाल