Sunday 18th January 2026
नेपालको समाचार
Image

तीतोपाटी- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै शुक्रबार उनले वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुने बताएका हुन् । गतल गर्नेहरू अब सच्चिनुपर्ने भन्दै उनले परदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक…

Image

तीतोपाटी- सुत्रे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयमा आज धर्ना दिएका छन् । शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६ सुत्रे माग सहित देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ को अगुवाईमा आज मन्त्रालय…

Image

तीतोपाटी- शुद्धोधन गाउँपालिका–४, मोतीभारी मा एक युवकको गोली हानी हत्या गरिएको छ। २८ वर्षीय राजाबाबु दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। टाउकोमा गोली लागेको उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीयहरुबीच विवाद हुँदा राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको कपिलवस्तुका प्रहरी उपरिक्षक…

Image

तितोपाटी - कालिकोटको शान्नित्रिवेणी गाउँपालिका ६ का कुलप्रसाद भट्टराई (कुसुम) यतिबेला अस्पतालमा छन्। बुधबार गृहमन्त्रालयमै विष शेवन गरेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो। यो खबर सुनेका उनका परिवारजन यतिबेला तनावमा छन्। को हुन् कुलप्रसाद भट्टराई जो गृहमन्त्रालयमै पुगेर बिष पिए ? त्यस्तो के कारण पर्‍यो जसले उनलाई विष पिउन बाध्य…

Image

तितोपाटी - सामूहिक बलात्कारको शिकार भएकी दलित महिलाले न्याय नपाएको गुनासो आइरहेकै बेला पर्सामा फेरि अर्की एक महिला बलात्कृत भएकी छन्। पर्साको छिपहरमाई गाउँपालिका- १ मिर्जापुर गाउँकी २५ वर्षीया महिलालाई छिमेककी एक पुरुषले गत मंगलबार साँझ बलात्कार गरेका हुन्। पीडित महिलाकाअनुसार, गत मंगलबार साँझ गाउँकै ३२ वर्षीय राजकुमार यादवले बलात्कार गरेका…

Image

तितोपाटी - बर्दियामा अाज बिहीबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना भएको हो । दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका…

Image

तितोपाटी - हुम्लामा सात वर्षअघि भागी विवाह गरेका तञ्जन लामा ससुराली गाउँमा कोठा लिएर बस्दै आएका छन्। मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका उनले भाउजूलाई पत्नीका रूपमा स्वीकार नगर्दा पुख्र्यौली अंशबाट वञ्चित हुनुपरेको हो। पत्नी, एक छोरा र एक छोरीसहित सदरमुकाममा बस्दै आएका उनले घरबाट अन्य सहयोग पनि नपाएको जनाए। सिमकोट ३, लिमाटाङका लामाको…

Image

तिताेपाटी – ललितपुर ठेचोकी अनिषा महर्जन स्कुटरमा यात्रा गर्नुहुन्छ । तर दैनिक ललितपुरको ठेचोदेखि बालकुमारीसम्म पुग्ने महर्जनको हातमा लाइसेन्स छैन । उहाँले यातायात कार्यालय बागमतीले दिएको रसिदको आधारमा स्कुटर चलाउन थाल्नुभएको एक वर्ष २२ दिन भयो । ट्राफिक प्रहरीलाई हरेक ठाउँमा यातायात व्यवस्था कार्यालयले दिएको रसिद देखाउँदा देखाउँदै महर्जनको रसिद…

Image

तिताेपाटी – के तपाईं बेरोजगार हुनुहुन्छ ? कि आफ्नै गाउँठाउँमा कामको खोजीमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्, अब सरकार नै तपाईंलाई काम दिन तपाईंकै गाउँठाउँमा आउँदैछ । सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र खोलेर सरकारले बेरोजगारलाई काम दिने तयारी थालेको हो । ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र…

Image

तिताेपाटी – सुनसरीमा हतियार भित्रिएको आशंकामा मंसिर ३ गतेदेखि नै प्रहरी परिचालन भएको थियो । सुनसरीको खनार, दुहबी र सोनापुर क्षेत्रमा प्रहरीले खानतलासी पनि गरेको थियो । तर प्रहरीले खानतलासी गरिरहेको बेला मंसिर ५ गते बिहानै दुहबी ९ का फिदा हुस्सेनको गोली हानी हत्या भयो । दुहबी ९ का फिदा…