तिताेपाटी - म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करिब रु १३ लाख बराबरको क्षती भएको छ । बेनीको न्युरोड स्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रवार विहान आगलागी हूँदा १२ लाख ८५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ब्लकले बनाएको माथिल्लो…
तिताेपाटी – म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित…
तिताेपाटी – पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पुर्याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए…
पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको डण्डामा भएको बस दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। पूर्व काँकडभिट्टाबाट बुटवलकालागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस विहिबार दुर्घटना हुँदा भारतको महाराजगंज बुलेरिया नौग्राम घर भएका ३५ बर्षका गौरीशंकर धोवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले…
तीतोपाटी- प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो, जसमा १ बच्चासहितकी आमा समेत पक्राउ परेकी छन् । काठमाडौंका सार्वजनिक सवारी साधनमा…
तितोपाटी - नेपालले अमेरिकासँग झण्डै ७ अर्व बराबरको हतियार खरिद गर्ने भएको छ । नेपाली सेनाका लागि आवश्यक ६ अर्ब ९० करोड बराबरको हतियार अमेरिकाबाट खरिद गर्ने योजना बनाएको बताइएको बुझिएको छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार…
तितोपाटी - सरकारले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई-दुईका दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर…
तितोपाटी - छोराछोरीको भविष्य, आफ्नो सुन्दर संसार सजाउन भन्दै श्रीमान र साना छोराछोरीलार्इ छोडेर कुबेत अाएकी करिब २८ वर्षीया कविता परियार अहिले आफै बेसहारा भएकी छन् । ऋण खोजेर घरेलु कामदारको रूपमा कुबेत अाएकी उनलाई काम गरेको घरमा तीन महिनासम्म पनि तलब नदिएपछि उनी बेखर्ची भइन् । त्यस माथि उनलाई त्यहाँ…
तितोपाटी - पूर्व प्रधानमन्त्री एवं मन्त्रिपरिषद् उपाध्यक्ष डा. तुलसी गिरीको अाज मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। कलेजोको क्यान्सरले पीडित उनी केही दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट घर लगिएको थियो। नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्रीसम्म भएका राजनीतिज्ञ…
तितोपाटी - निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा प्रमाण नष्ट गरी अपराधीलाई जोगाउन भूमिका खेलेको र निर्दोषलाई यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठनजनाविरुद्ध प्रहरीमा अर्को उजुरी परेको छ । हाल बर्खास्त एसपी विष्टसहित ८ जना प्रहरीविरुद्ध हदैसम्मको कारबाही हुनुपर्ने मागसहित सार्वजनिक न्यायविरुद्वको कसुर र यातना कसुर अन्र्तगत सोमबार जिल्ला…
![]()