Friday 27th March 2026
नेपालको समाचार
Image

तीतोपाटी-बुटवलको अमरपथमा रहेको शंकरप्लाजामा आगलागी भएको छ। आईतबार राति करिब  ९ बजे लागेको आगो सवा ११ बजे  मात्र नियन्त्रणमा  आएको छ। स्थानीयका अनुसार  ५ सय मिटरको दुरिमा रहेको बुटवल उपमहानगरपालिकाको दमकल समयमा पुगे पनि नेपाल विद्युत प्राधिकरणले समयमै बिद्धुतीय लाईन नकाट्दा दमकलले आगो निभाउन समय लागेको थियो। आगो शुरू भएको…

Image

तितोपाटी - खोटाङमा आगलागीबाट पीडित बनेको एक परिवारलाई प्रवासी खोटाङेहरूले १ लाख भन्दा बढीको आर्थिक सहयोग गरेका छन् । विभिन्न देशबाट संकलन गरिएको रकम रू. १०६६९८।०० अक्षेरूपी एक लाख छ हजार छ सय अन्ठानब्बे रूपैयाँ खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं. - २ बस्ने आगलागी पीडित कविराज बास्तोलालाई सहयोग गरिएको कुवेत स्थित…

Image

तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत परदेशी खबरका प्रधान सम्पादक नैनकला राई लगायत माया साम्पाङ राई, बैजन्ति राई, बेलायत नागरिक अफिसर ट्रेसी डेम्पसटर र नेपाल बासिन्दा आफ्न्त जेसिका थुलुङ राईले रुपमा रक़म जम्मा गर्दै समाजसेवि एवं पत्रकार राई आफ्नो छोटो छुट्टिको समयमा  राजधानीको नयाँ बानेश्वोर संगम चोक स्थित नयाँ…

Image

तीतोपाटी- भूकम्पले भत्किएको घर फेरि उठ्दैछ । यतिका वर्ष टहरोमा बस्दा पनि उनले हिम्मत हारेनन् तर भूकम्पलगत्तै हराएकी छोरी फर्किने बाटो हेर्दा हेर्दै सुकलाल सुनारले हरेश खान थालेछन् । दिल्लीको कोठीबाट उद्दार गरिएकी छोरी आश्रयस्थलबाटै फेरि हराएको खबर सुनेपछि उनले ‘खुइय’ गर्न बाहेक कुनै जवाफ दिन सकेनन् । मेलम्ची बजारबाट…

Image

तीतोपाटी- नेपाल प्रहरीमा पछिल्लो पटक थपिएको मानव बेचबिखन ब्यूरोले काम थालेको छ । हाल प्रहरी प्रधान कार्यालय, नक्सालबाटै ब्यूरोका अधिकारीहरुले अनुसन्धानको काम थालेका हुन् । स्रोतका अनुसार भारतको मणिपुरबाट१७९ जना नेपालिलाई उद्धार गरेर ल्याइएको घटनाको अनुसन्धानको जिम्मेवारी ब्यूरोलाई दिइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी पनि भन्छन्, ‘ब्यूरोले…

Image

तीतोपाटी-जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का रमेश नेपाली ११ वर्षको उमेरदेखि नै मजदूरीका लागि भारत जाने गरेका छन्। उनी वर्षमा एक सिजन अनिवार्य भारत जान्छन्, त्यहाँ कमाएको रकमले थपथाप गरी परिवारको खर्च टर्छ। उनी अहिले १६ वर्षका भए। यस अवधिमा उनी ६ पटक मजदूरी गर्न भारत गैसकेका छन्। गरिब परिवारका रमेश भारत…

Image

तीतोपाटी- नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालले संविधानमा लेखिए अनुसार आमाको नाममात्रै पनि सजिलै नागरिकता लिन पाउने कानुन बनाउन माग गरेको छ। आमाको नामबाट नागरिकता बनाउन नपाएका झण्डै ३ हजार जनाको सञ्जालले विहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संविधानभन्दा प्रतिगामी कानुन नबनाउन संसदलाई आग्रह गरे। विभिन्न समयमा नेता, बुद्धिजीवी र सांसदले  संविधानको भावनाविपरीत…

Image

तीतोपाटी-कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने बताएका छन् । मन्त्रिमण्डल फेरबदल हुनु कुनै नौलौ कुरा होइन, राम्रो काम गर्न नसके स्वयम् आफैं पनि हट्नुपर्छ । मेरो हकमा भन्नुहुन्छ भने प्रधानमन्त्री र पार्टीले हटाउनुपर्दैन, राम्रो काम गरेको छैन भने म आफै मन्त्री पदबाट हट्छु’…

Image

तितोपाटी - सरकारले आर्थिक अनियमितता गर्ने समाज कल्याण परिषदका पदाधिकारीलाई बर्खास्त गरेको छ । सरकारले परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको हो ।समाजकल्याण परिषदमा व्यापक अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले गत १८ साउनमा उच्चस्तरीय छानबिन…

Image

तितोपाटी - त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालयबाट निलम्बन गरिएको छ।  साहलाई कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो। यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने निन्दनीय कार्य गरेको भन्दै परिषदको बैठकले उनलाई सहायक डीन पदबाट निलम्बन गर्ने निर्णय गरेको…