तीतोपाटी- घर–वास समेत आफ्नो नभए पछि साहु-महाजनसँग हात जोडेर ऋण काढ्दै विदेश गएको थिएँ तर त्यो ऋण तिर्न नपाउँदै नसा सम्बन्धि रोगले थला परेपछि पैसा कमाएर आउँछु भन्ने सोचेको मान्छे उल्टै र ऋण बिमारको भारी बोकेर फर्किनुपर्यो।’ यस्तो पीडा सुनाउँदै थिए बाग्लुङ्ग बरेङ्ग गाउँपालिका निवासी २८ बर्षिया नरबहादुर परियार। सो…
तीतोपाटी-पाकिस्तानको पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मंत्री फैयाज उल हसन चौहानले हिन्दु धर्मावलम्बीबारे गरेको एक टिप्पणीले मन्त्री पदबाट हात धुनुपरेको छ । पाकिस्तानको चर्चित पत्रिका डनका अनुसार अल्पसंख्यक हिन्दुबारे गरेको टिप्पणीलाई लिएर उने माफी मात्रै माग्नुपरेन, मन्त्री पदबाटै पनि हात धुनु परेको छ। विवादास्पद टिप्पणीपछि उनलाई उनको पार्टी पीटीआईले चर्को आलोचनापछि…
तीतोपाटी-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार…
तीतोपाटी-टीकापुर घटनाको मुद्दाको बहस सकिएसँगै जिल्ला अदालत कैलालीले आज बुधबार फैसला गर्ने तयारी गरेको छ । यसअघि मुद्दाको ६ दिनसम्म बहस चलेर मंगलबार सकिएको थियो । २०७२ भदौ ७ गत एक बालकसहित ९ जनाको ज्यान जानेगरीे कैलालीको टीकापुरमा भएको घट्नामा संघीय सांसद सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य…
तीतोपाटी-पूर्व मुमा बडामहारानी रत्न बिरामी परेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वनिर्धारित मध्य तराईको भ्रमण स्थगित भएको छ । पूर्वराजा ज्ञानेन्द्रका प्रेस संयोजक फणि पाठकले पूर्वराजा ज्ञानेन्द्रले पूर्वनिधारित मध्य तराईको भ्रमण रद्द गरेर बुधबार राजधानी फर्किन लागेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आज उनी काठमाडौं फर्किएपछि आमाको हेरचाहमा खटिनेछन् । शाहले…
तीतोपाटी- कुवेत जान हिँडेका रुपन्देहीका सत्यनारायणलाई दलालले साउदीको अलगाइद पुर्याए । ११ वर्षसम्म साहुले जबर्जस्ती काममा लगाइरहे । फर्कन दिएनन् । नेपाली प्रवासी समाज र नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका उनी आफ्नै गाउँमा नौलो भएका छन् । काठमाडौँ — अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् ।…
तीतोपाटी- आज महाशिवरात्री । शिवरात्री भन्नेबित्तिकै सबैले सम्झने कुरामा गाँजा पनि पर्छ । विशेष गरेर यस दिन शिव प्रसादको रुपमा गाँजालाई प्रयोग गरेको पाइन्छ । तर पछिल्लो समय शिवजीको प्रसादको रुपमा गाँजालाई लिए पनि गाँजाको दुरुपयोग भने धेरै भइरहेको छ । नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश हो ।…
तीतोपाटी-सामूहिक बलात्कारपछि युवतीलाई मराणसन्न हुनेगरी कुटपिट गर्ने तीन अभियुक्तलाई १० वर्ष २ महिना कैदको फैसला भएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले जबर्जस्ती करणीमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरी मुद्दामा ६० दिनको फैसला सुनाएको हो। अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार तीनै अभियुक्तले अधिकतम १०…
तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा शुरु गरेको छ । यात्राको क्रममा आज दोस्रो दिन झापाको विर्तामोडमा प्रतिकुल मौसमका बाबजुद पनि बिशाल जनसागर उर्लिएको छ । राप्रपाले रांके, ईलाम, फिक्कलमा सभा गर्दै विर्तामोडको ऐतिहासिक आमसभालाई सम्बोधन गरेको थियो…
तीतोपाटी- दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जीप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु…
![]()