तीतोपाटी-रापपाका अध्यक्ष कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् । मंगलबार बुटवलमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए । सरकारले…
तीतोपाटी-स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउत र सरकाबीच भएको सहमतिलाई लिएर फरक फरक धारणा आएका छन् । यो सहमतिलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टिका स्वर चुलिएका छन् । त्यसैगरी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले यो सहमति भोलि गलपासो बन्ने भन्दै चिन्ता जनाएका छन् ।…
तीतोपाटी-वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको बसुन्धारस्थित घरमा शुक्रबार राति ७:४० बजे अज्ञात समूहले बम विस्फोट गराएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको…
तिताेपाटी — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को घर रहेको क्षेत्रमा छापा मारेर प्रहरीले हतियारसहित गाेली बरामद गरेकाे छ । शिवराज नगरपालिका-९ तुरुन्तापुरमा दुर्गाबहादुर रोक्काको घरबाट दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल बरामद गरेको हाे । त्यस्तै, त्यस्मा लाग्ने ४ थान म्याग्जिन, ३ थान गोली, एम १६ मा लाग्ने १ सय २९…
तिताेपाटी — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा यातना दिएकाे र प्रमाण नष्ट गरेकाे आरोपमा प्रहरी कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायरसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा जिल्ला अदालतमा पेश गरेपछि आरोपितहरुलाई उपस्थित गराएर हिरासतमा राखिएको कञ्चनपुर…
तिताेपाटी — तत्कालीन एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठमा ५ जनाको ज्यान जाने गरि भएको तनावको दुईवर्ष पुग्दैछ । मलेठ घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पूर्वन्यायाधीश ताहिरअली अन्सारी नेतृत्वको समितिले प्रतिवेदन दिइसकेको छ । तर उक्त प्रतिवेदन चित्तबुझदो नभएको भन्दै प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव संयोजकत्वमा मन्त्रीहरू शैलेन्द्रप्रसाद…
तिताेपाटी – टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी,…
तिताेपाटी — प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । मुटुको नियमित जाँचका लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओली भर्ना भएका हुन् । थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएका छन्। प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार निजी चिकित्सको सल्लाहमा…
तीतोपाटी- घर–वास समेत आफ्नो नभए पछि साहु-महाजनसँग हात जोडेर ऋण काढ्दै विदेश गएको थिएँ तर त्यो ऋण तिर्न नपाउँदै नसा सम्बन्धि रोगले थला परेपछि पैसा कमाएर आउँछु भन्ने सोचेको मान्छे उल्टै र ऋण बिमारको भारी बोकेर फर्किनुपर्यो।’ यस्तो पीडा सुनाउँदै थिए बाग्लुङ्ग बरेङ्ग गाउँपालिका निवासी २८ बर्षिया नरबहादुर परियार। सो…
तीतोपाटी-पाकिस्तानको पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मंत्री फैयाज उल हसन चौहानले हिन्दु धर्मावलम्बीबारे गरेको एक टिप्पणीले मन्त्री पदबाट हात धुनुपरेको छ । पाकिस्तानको चर्चित पत्रिका डनका अनुसार अल्पसंख्यक हिन्दुबारे गरेको टिप्पणीलाई लिएर उने माफी मात्रै माग्नुपरेन, मन्त्री पदबाटै पनि हात धुनु परेको छ। विवादास्पद टिप्पणीपछि उनलाई उनको पार्टी पीटीआईले चर्को आलोचनापछि…