Sunday 2nd August 2026

४० बढिले गरे मृत्युपछि अङ्ग दानको घोषणा


तीतोपाटी-सामाजीक संस्था नवजीवन परोपकार समाजको प्रथम साधारण सभा कार्यक्रममा ४० बढिले मृत्युपछि आफ्नो अङ्ग दानको घोषणा गरेका छन् ।

गत शुक्रवार सम्पन्न कार्यक्रमा उपस्थित भएका बिभिन्न संघ सस्था १०० ग्रुपका सदस्य तथा विभिन्न व्यक्तिहरुले आफ्नो मृत्यु भएपछि शरिरका बिभिन्न अङ्ग जस्तै छाला,आँखा, लगायतका दान गर्न मिल्ने अङ्ग दान गरेका हुन।

कार्यक्रममा पुर्व डि आई जी रमेश खरेल, नायक निखिल उप्रेति,बिभिन्न बैंकका प्रमुख तथा प्रतिनिधि,यस्तै सामाजीक काममा आवद्ध रहेका बिभिन्न संघसंस्थामा प्रतिनिधि, नवजीवन परोपकार समाजका आजीवन सदस्यहरुको उपस्थित रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

प्रतिकृयाहरू
...