Saturday 7th February 2026
नेपालको समाचार
Image

तितोपाटी - अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक बर्ष ०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गरेका छन् । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५…

Image

तितोपाटी - भूकम्पपछि चार वर्षदेखि बन्द रहेको उत्तरको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव र चीनका वाणिज्य उपमन्त्री झाङ जी वइन लगायत दुबै देशका उच्च अधिकारीले संयुक्त रुपमा रिबन काटेर नाका सञ्चालनमा ल्याएका हुन्। मितेरी पुल पुर्ण…

Image

तितोपाटी - वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाकाे हत्या गरिएकाे छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार बिहान २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।गोली लागेर घाइते भएका…

Image

तितोपाटी - ऊर्जा मन्त्री बर्षमान पुनले ट्रंक लाइन विवादमा मुख खोलेका छन् । उनले ट्रंक लाइन प्रयोग गरेर उद्योग चलाउने उद्योगीहरुको बक्यौता उठाई छाड्ने बताए । मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन पुनले विनियमावली संसोधन गरिए पछिको व्यवस्थाअनुसार ट्रङक लाइन लिएकाहरुलाई डेडिकेटेड सरहको महशुल अशुल्ने बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…

Image

तितोपाटी - लोकसेवा आयोगले भोलि बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न…

Image

तितोपाटी - अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्दै आएको एआईबीटीको अर्को कलेजसमेत खारेज भएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी एआइबीटीको दर्ता खारेज भएको केही समयमै इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. एआइबीटी इन्टरनेशनलको दर्ता समेत अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी आस्काले खारेज गरेको छ । यससँगै करीब…

Image

तितोपाटी - न्यायपरिषद्को मंगलबार बसेको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले दुबै न्यायाधीशलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो। तनहुँका तत्कालीन न्यायाधीश उपाध्यायलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी एलएलबी उत्तीर्ण गरेको…

Image

तितोपाटी - भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोराको विभत्स हत्या गरेकी छन्। भोजपुर नगरपालिका- ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन्। मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका- ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया…

Image

सृजना तिवारी - गोरी बाटुलो अनुहार भएकी करिब ५ फिट उचाइकी महिला ‘नमस्कार म्याम’ भन्दै मेरो कार्यकक्षमा आइन् । मैले नमस्कार फर्काउँदै बस्न आग्रह गरे । उनले आफ्नो परिचय दिँदै भनिन् ‘मेरो नाम विष्ना जोशी, म अ.न.मी को रूपमा कार्यरत छु ।’ ‘ए खुसी लाग्यो तपाइसँग भेटेर, भन्नुहोस् के सेवा गरौँ’…

Image

तितोपाटी - सरकारले गत फागुनमा नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेकपालाइ  प्रतिबन्धको घोषणा गरेपछि क्रुद्ध भएको चन्द समूहले हिँजो राजधानीमा श्रृंखलावद्ध विस्फोट गराएपछि संघीय राजधानी काठमाण्डाैंलाइ नै उसले पहिलो निशाना बनाएको स्पष्ट भएको छ । सोमबार पनि मुलुकका विभिन्न स्थानमा बम भेटिनु र सवारीसाधनमा आगजनी भएपछि यसले सर्वसाधारणमा भय सिर्जना गराएको छ । यसै…