'देशलाई समृद्ध बनाउन अभिव्यत्ति स्वतन्त्रताको भूमिका कतिहुन्छ भन्ने मलाइ जनकारी छ।' अक्फोर्ड युनियनमा भाषण गर्दै प्रधानमन्त्रीले भन्नु भयो। पक्कै पनि यो प्रधानमन्त्रीले बेलायतको बारे कुरा गर्न भएको हो। प्रधानमन्त्रीको सरकारले यहाँ के गरिरहेको छ हामीलाई थाहा छ। साशकीय स्वरुपमा प्रहार गरियो भनेर पशुपति शर्माको गीत बन्द गर्न लगाएको अस्ति भर्खरै…
तितोपाटी - गुठी विधेयक सनातन हिन्दू धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दू युवा संघ आन्दोलनमा उत्रिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन–पत्र बुझाउने, ३ गते…
नेकपाका नेता शेरबहादुर तामाङ पूर्व कानुनमन्त्री पनि हुन् । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले स्त्रीद्वेषी अभिव्यक्ति दिएका कारण मन्त्री पद गुमाउनु पर्यो । अहिले प्रायः जसो निर्वाचन क्षेत्रमै खटिएका तामाङसँग पार्टी एकतालगायत समसामायिक विषयमा गरिएको कुराकानी : मन्त्री पदबाट राजीनामा दिएपछि तपाईको दिनचर्या कसरी चल्दैछ ? अहिले लगभग…
तितोपाटी - देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ-आफ्नो प्रदेशअनुरुप…
दिउँसोको ४ बज्दै थियो, ५ नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।घटना केही दिन अघिको हो।हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा पनि कराउँदै भुइँमा बसे।…
तितोपाटी - नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका…
तितोपाटी - ललितपुरमा १३ वर्षीया किशोरी अाफ्नै सानोबुबाबाट पटक पटक बलात्कृत भएकी छन् । ललितपुरको गोदावरी नगरपालिकाको एक विद्यालयको संरक्षणमा रहेकी ती किशोरी आफ्नै सानोबुबाबाट बारम्बार बलात्कृत भएको रहस्य खुलेको छ। पीडितले आफ्नी साथीलाइ घटना बारे बताउँदा सो कुरा विद्यालयको शिक्षकसम्म पुगेपछि शिक्षकले सोधपुछ गर्दा सो रहस्य खुलेको हो । गत शनिबार पनि…
तितोपाटी - दाङमा सिमेन्ट उद्योगमा काम गर्ने तीन मजदुरको मुत्यु भएको छ। दाङको लमही नगरपालिका ७ कमानपुको सम्राट सिमेन्ट कम्पनीको नयाँ प्लान्ट निर्माणमा काम गरिरहेका तीन भारतीय मजदुरको पाँचौ तलाबाट खसेर मुत्यु भएको हो। मुत्यु हुने मजदुरमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन, ४६ वर्षीय…
तितोपाटी - यस वर्ष विश्वभर जताततै गर्मी बढेको छ । अन्य वर्षको तुलनामा यस वर्ष तापक्रम बढेको विशेषज्ञहरू बताउँछन् । नेपालमा पनि यस वर्ष गत वर्षहरूमा भन्दा बढी नै गर्मि बढेको छ । पहाडी भेगको तुलनामा तराइ भेगमा धेरै गर्मी छ । पुर्वी तराइको राैतहट तथा पश्चिमको नेपालगञ्जमा अहिले नै…
तितोपाटी - अधिल्लो बिहिबार हिँडेरै अस्पताल गएकी इन्द्राबती - १० सिन्धुपाल्चोककी रामप्यारी थापाको अप्रेशन गर्ने क्रममा आन्द्रामा प्वाल पर्न गइ ओम अस्पताल चाहबिलमा मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले शुक्रबार दिनभर प्रदर्शन जारी राखेका छन्। प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि ढुंगामुढा गरेको छ। ढुंगामुढा प्रहारका कारण बिरामीका आफन्तलाई चोटपटकसमेत लागेको बताइएको…
![]()