Friday 6th February 2026
नेपालको समाचार
Image

तितोपाटी- सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ ।यससम्बन्धी कार्यविधि निर्देशिका, २०७६ जारी गरी सरकारले अंकुश लगाएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । नयाँ व्यवस्थाअनुसार प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक…

Image

तितोपाटी- संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । पूर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका…

Image

तितोपाटी - अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने ४ जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान सडकबाट करिब २० मिटर तल खसेको हो। दुर्घटनामा…

Image

तितोपाटी - कुवेतमा रहेका घरेलु कामदारसँग सरोकार राख्ने सरोकारवालाहरूले नेपाली दूतावास कुवेतमा अाज मंगलबार कुवेतमा कार्यरत घरेलु कामदारहरूले नेपाल छुट्टी गएर फिर्ता अाउन पाउनको लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पुनः श्रम स्वीकृतिको माग राख्दै नेपाली राजदूतावास कुवेत मार्फत एक ज्ञापन-पत्र बुझाएका छन् । घरेलु कामदारहरूको सरोकारवाला…

Image

तितोपाटी - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो…

Image

तितोपाटी - लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले आयोगले खुलाएको विज्ञापनमा चार लाख बढीले आवेदन दिइसकेकोले ‘प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित हुने’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वाेच्चले मुद्दालाई अग्राधिकार दिँदै १५ दिनपछि फैसलाको…

Image

तितोपाटी - वीर अस्पतालको आईसीयू-२ को बेड नम्बर ३ मा मुडासरी लडिरहेका छन् ओमनाथ ढकाल (४१) । कोरियामा सात महिना अगाडि अचानक ढलेर कोमामा पुगेका उनलाई शुक्रबार काठमाडौं ल्याएर वीरमा भर्ना गरिएको हो । शरीर जीर्ण छ, सुकेको रुखजस्तै । अनुहारमा कुनै भाव छैन । बोल्न सक्दैनन् । आँखाले हल्का…

Image

तितोपाटी - बाराको निजगढमा फेरी अर्को दुखद घटना घटेको छ । जिल्लाको निजगढ नगरपालिकामा दुई दिनदेखि बेपत्ता भएका एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृ*त अवस्थामा फेला परेका हुन् । निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल…

Image

तितोपाटी- आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिइएको खुलेको छ । गृह मन्त्रालयको छानबिनपछि नागरिकता वितरणमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई निलम्बन गरी छानबिन थालेको हो । नयाँ पत्रिका…

Image

तितोपाटी - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। नागरिक दैनिकले समाचार छापेकाे छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग…